अलपत्र नेपाली कामदारको व्यवस्थापन गर्न श्रममन्त्री यूएई जाँदै

काठमाडौं । अलपत्र नेपाली कामदारको व्यवस्थापनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठ आगामी साता युनाइटेड अरब इमिरेट्स (यूएई) जाने भएका छन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटक तथा अन्य भिसामा यूएई गएर अलपत्र परेका नेपाली कामदारको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ आगामी साता त्यहाँ जान लागेका हुन् । उनले […] The post अलपत्र नेपाली कामदारको व्यवस्थापन गर्न श्रममन्त्री यूएई जाँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.