साउदीमा अलपत्र नेपाली युवा भन्छन् : हाम्रो उद्धार भएन भने मर्छौ

काठमाडौँ– साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत साउदी अरब पुगेका ४८ जना नेपाली युवा विगत तीन/चार दिनदेखि भोकभोकै छटपटाई रहेका छन् । काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्क फोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालि मार्फत साउदीको रियादस्थित अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा […]