सर्वोच्च परिसरमा आज पनि कानुन व्यवसायीकाे प्रदर्शन

नेपाल बार एसोसिएसनको भवनमा ब्यानरसहित भेला भएका कानुन ब्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा गएका थिए । आजको धर्नामा पाटन उच्च अदालत बार, विशेष अदालत बार, जिल्ला अदालत ललितपुर र भक्तपुरमा आवद्ध कानुन ब्यावसायीहरु पनि सहभागी भएका छन्

सम्बन्धित सामग्री

सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेको थियो । त्यसपछि कानुन व्यवसायीहरु मूल सडकमा निस्किएर सर्वोच्चको […]

कानुन व्यवसायीको धर्ना कायमै

काठमाडौं, नेस  ।   नेपाल बार एसोसिएसनले दोस्रो चरणको आन्दोलनअन्तर्गत आइतबार सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले कात्तिक १४ गतेदेखि प्रदर्शन गर्दै आएका छन् । दोस्रो चरणको कार्यक्रमअन्तर्गत आइतबार भएको प्रदर्शनमा पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको थियो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै विराटनगरमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्

कालोपट्टी बाँधेर सिरहाका कानुन व्यवसायी प्रदर्शनमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जिल्ला अदालत सिरहाका कानुन व्यवसायीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन्। नेपाल बार एशोसियसनको निर्देशनअनुसार बार एशोसिएसन सिरहाको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार बिहान साढे ११ बजेदेखि साढे...

सर्वोच्चमा कानुन व्यवसायी भर्सेस प्रहरी, तस्बिरमा हेर्नुहोस्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेको छ । बारले बिहान १० बजेदेखि सर्वोच्च अदालतमा धर्ना दिएको हो। बारले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न समेत अवरोध गर्दै आएको छ । शुक्रबारको धर्नामा प्रधानन्यायाधीश बारको आन्दोलनलाई छल्दै वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरेका थिए । आज बारले मुलसहित वैकल्पिक ढोकामा समेत धर्ना दिने बताएको थियो । बारको आन्दोलनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा सुर

ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायी आन्दोलित

कानुन व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका छन् । जिल्ला अदालत ललितपुरका नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हात हालाहाल भएको घटनालाई लिएर कानुन व्यवसायी आन्दोलन गरेका हुन् ।