एमाले निर्वाचन परिचालन कमिटी गठित

नेकपा (एमाले) नुवाकोटले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि एक हजार ५५ सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सदरमुकाम विदुरमा बसेको १२ अौँ जिल्ला कमिटीको पूर्ण बैठकले पार्टी अध्यक्ष नारायणप्रसाद खतिवडाको अध्यक्षतामा कमिटी गठन गरेको एमाले नुवाकोटका प्रचार विभाग प्रमुख वासुदेव कडुवालले जानकारी दिए। आगामी मंसिर १० गते हुने लागिरहेको निर्वाचनको…

सम्बन्धित सामग्री

एमालेले गठन गर्याे केन्द्रीय निर्वाचन परिचालन सचिवालय

काठमाडाैं : नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर बनाएको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन गरेको छ।आईतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको हो।बैठकले पार्टीका उपमहासचिव विष्णु रिमाललाई केन्द्रीय निर्वाचन परिचालन कमिटी र त्यसले बनाएको सचिवालयको पनि सचिवको जिम्मेवारी तोकेको छ। अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गरेकाे साे प्रस्ताव सर्वसम

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी पहिलो बैठक सुरु

काठमाडौं, १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को आइतबार केन्द्रीय निर्वाचन परिचालन कमिटी पहिलो बैठक सुरु भएको छ । पार्टी कार्यायल च्यासलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरुको उपस्थिति रहेको छ। Photo : Mukunda Kalikote

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन

काठमाडौ., १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो । बैठकले निर्वाचन परिचालन कमिटी सचिवको जिम्मा उपमहासचिव विष्णु रिमाललाई दिएको छ । गत साउन २६ गते बसेका एमालेको सचिवालय […]

ओलीको संयोजकत्वमा ४५१ सदस्यीय एमाले निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यस्तै बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन कमिटीको केन्द्रीय सचिवालय गठन गरिएको छ । जसको सचिवमा उपमहासचिव  विष्णु रिमाल चयन भएका छन् । बैठकमा अध्यक्ष ओलीले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिन र विजय हासिल गर्न निर्देशन दिएका छन् ।

एमालेको निर्वाचन परिचालन कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले) को निर्वाचन परिचालन कमिटीको बैठक केही अघि सुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुनेछ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित कमिटीमा […]

एमाले निर्वाचन परिचालन कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ।बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको  पार्टी कार्यालय सचिव डाक्टर भिष्म अधिकारीले जनाकारी दिए।  बैठक मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुनेछ।अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस

अध्यक्ष ओलीको संयोजकत्वमा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमालेको पार्टी कार्यालय च्यासलमा बिहिबार भएको ११औँ सचिवालयको बैठकले केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेगरी परिचालन कमिटी गठन गरेको हो । …

एमाले अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा नेकपा (एमाले)ले निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

एमाले निर्वाचन परिचालन कमिटी सह–संयोजकमाथि कुटपिट

सुनसरी : नेकपा एमाले निर्वाचन परिचालन कमिटी सह–संयोजक हिमाल सुवेदीमाथि कुटपिट  भएको छ।  इटहरीमा उपमेयर  पराजित केशव कुमार विष्टका छोरा कैलाश विष्टका  छोरासहित ३ जनाले आइतवार बिहान आफूलाई कुटपिट गरेका सुवेदीले बताएका छन्। आइतवार  बिहान मतगणना  सम्पन्न गरेर इटहरी उपमहानगरपालिकाको कार्यालयबाट निस्किएपछि वडा  नंबर ६ मा कुटपिट  भएको उनले  बताएका छन्।  उनको गालामा चोट लागेको छ।  घटनाको विरोधमा एमालेले पुर्व–पश्चिमा राजमार्ग ब

बागलुङ एमालेमा ५५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमाले जिल्ला कमिटी बागलुङले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोमबार बसेको एमाले बागलुङ जिल्ला कमिटीको दोस्रो बैठकले पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन गरेको अध्यक्ष केसीले जनाएका छन् ।त्यस्तै बैठकले जिल्लाका १० वटै स्थानीय तह पालिकास्तरीय चुनावी प्रतिवद्धता तयार पार्न सचिव विष्णु भुसालको संयोजकत्वमा संयोजन समिति गठन गरेको छ । साथै स्थान