एमाले अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा नेकपा (एमाले)ले निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

सम्बन्धित सामग्री

एमाले दोलखाको निर्वाचन परिचालन कमिटी गठन

नेकपा (एमाले) दोलखाले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचनलक्षित कार्यक्रमलाई वडादेखि जिल्ला तहसम्म तिब्रता दिएको एमाले दोलखाले जनाएको छ ।

एमाले मकवानपुरद्वारा निर्वाचन परिचालन कमिटी गठन

मकवानपुर- नेकपा एमाले मकवानपुरले पार्टी केन्द्रीय निर्वाचन परिचालन कमिटीका सदस्य अनन्त पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । एमाले मकवानपुरले पौडेलको संयोजकत्वमा ७५१ सदस्य कमिटी गठन गरेको हो । कमिटीको सह संयोजक जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र सचिवमा पार्टी जिल्ला सचिव नवीन सिग्देल रहेका छन् ।  ...

एमाले कर्णालीले गर्‍यो तीन सय १४ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

सुर्खेत - आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमाले कर्णाली प्रदेश कमिटिको भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले प्रदेश अध्यक्ष विनोदकुमार शाहको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो । आगामी मंसिर ४ ग...

ओलीको संयोजकत्वमा ४५१ सदस्यीय एमाले निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यस्तै बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन कमिटीको केन्द्रीय सचिवालय गठन गरिएको छ । जसको सचिवमा उपमहासचिव  विष्णु रिमाल चयन भएका छन् । बैठकमा अध्यक्ष ओलीले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिन र विजय हासिल गर्न निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीको संयोजकत्वमा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमालेको पार्टी कार्यालय च्यासलमा बिहिबार भएको ११औँ सचिवालयको बैठकले केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेगरी परिचालन कमिटी गठन गरेको हो । …

बागलुङ एमालेमा ५५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमाले जिल्ला कमिटी बागलुङले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोमबार बसेको एमाले बागलुङ जिल्ला कमिटीको दोस्रो बैठकले पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन गरेको अध्यक्ष केसीले जनाएका छन् ।त्यस्तै बैठकले जिल्लाका १० वटै स्थानीय तह पालिकास्तरीय चुनावी प्रतिवद्धता तयार पार्न सचिव विष्णु भुसालको संयोजकत्वमा संयोजन समिति गठन गरेको छ । साथै स्थान

नेपाल र पोखरेलका निर्वाचन परिचालन कमिटी गठन

आगामी मंसिर २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नं २ बाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी गतिविधि प्रचारप्रसार गर्नका लागि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । नेपालको प्रचार अभियान सञ्चालन गर्नका लागि क्षेत्रीय, नगरकमिटी र वडास्तरका निर्वाचन परिचालन कमिटी गठन गरिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी…

एमाले निर्वाचन परिचालन कमिटी गठित

नेकपा (एमाले) नुवाकोटले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि एक हजार ५५ सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सदरमुकाम विदुरमा बसेको १२ अौँ जिल्ला कमिटीको पूर्ण बैठकले पार्टी अध्यक्ष नारायणप्रसाद खतिवडाको अध्यक्षतामा कमिटी गठन गरेको एमाले नुवाकोटका प्रचार विभाग प्रमुख वासुदेव कडुवालले जानकारी दिए। आगामी मंसिर १० गते हुने लागिरहेको निर्वाचनको…

एमाले निर्वाचन परिचालन कमिटी गठित

नुवाकोट । (नेकपा एमाले) नुवाकोटले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि एक हजार ५५ सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सदरमुकाम...