काठमाडौं : एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ। पहिलो दिनको प्रशिक्षणमा डाकिएका २५ खेलाडीमध्ये २३ खेलाडी अभ्यासमा उपस्थित हुँदा कप्तान किरण चेम्जोङ विदेशमा र देवेन्द्र तामाङ पारिवारिक कारणले उपस्थित भएनन्।अभ्यास थालनी भए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले भने जुन लक्ष्यका साथ तयारी गरिएको हो, त्यो नेपाली टोलीका लागि कठिन भएको बताएका छन्। पहिलो दिनको अभ्यासपछि पत्रकार सम्मेलनमा उत्रिएका मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली टोल