प्रदेश १ को मतगणना : ८०० मत गर्दा गुरुराज घिमिरेको अग्रता कायमै

नेपाली काँग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानका मतगणना जारी रहेको छ । हालसम्म ८०० मत गन्दा सभापतिका उम्मेदवार गुरुराज घिमिरेको अग्रता कायमै छ । यस्तै निकटतम प्रतिस्पर्धी उद्धव थापा पछि पछि छन् । कसको कति मत, हेर्नुहोस्सभापति१.उद्धव थापा  ३६२२.गुरुराज घिमिरे ४०८उपसभापति १.गोबिन्द प्रसाद ढुंगाना (केदार) ३४८२.टंकप्रसाद राई  ३७३३.रमेशजंग रायमाझी ३८९४.विश्वनाथ रिजाल (त्रिलोचन) ३२४महामन्त्री १.उमेश थापा ३८५२.दिपनकुमार श्रेष्ठ  ३५८३.पदम सुन्दर पालुङ्गवा ३६१४.भु

सम्बन्धित सामग्री

प्रदेश १ को मतगणना सकियो, एमालेलाई सरकार बनाउन ७ सांसद अपुग

प्रदेश १ को प्रत्यक्ष र समानुपातिक दुर्वतर्फको मतगणना सकिएको छ । प्रत्यक्षमा ५६ मध्ये २५ वटा सिट जितेर ठूलो पार्टी बनेको एमाले समानुपातिकमा पनि १५ सिट जित्दै सबैभन्दा ठूलो हुने भएको छ । एमाले एक्लैको प्रदेश १ मा ४० सिट हुनेछ । सरकार निर्माणका लागि उसलाई अब ७ सिटको आवश्यकता छ ।प्राप्त मतपरिणाम अनुसार समानुपातिकमा जम्मा १८ लाख ९९ हजार १४४ सदरमत मध्ये एमाले एक्लैले ६ लाख ६५ हजार ४६० मत पाएको छ । यस्तै नेपाली काँग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११, नेकपा माओवादी केन्द्रले १ ल

प्रदेश १ का चार 'हाई प्रोफाइल' क्षेत्र, जहाँ अझै सकिएन मतगणना

प्रदेश १ का २८ क्षेत्रमध्ये २४ स्थानको मत परिणाम सार्वजनिक भएको छ । तर, यो प्रदेशका चार क्षेत्रको भने अझैसम्म मतगणना सम्पन्न भएको छैन ।

प्रदेश १ : उदयपुरको कटारीमा अझै मतगणना सुरु भएन

प्रदेश १ का १३३ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । अब ४ वटाको मत परिणाम आउन बाँकी छ । चारमध्ये उदयपुरको त्रियुगा नगरपालिकामा भने मतगणना कार्य नै सुरु हुन सकेको छैन । मतदानको समयदेखि नै विवाद सिर्जना भएपछि त्यहाँ मतगणना हुन नसकेको हो ।हालसम्म आएको निर्वाचन परिणाम अनुसार नेपाली काँग्रेसले प्रदेश १ का ६६ स्थानीय तहको नेतृत्व जितेर पहिलो स्थानमा छ । यस्तै एमालेले अहिलेसम्म ४६ स्थानीय तह जितेको छ । माओवादीले १२ पालिकामा जित हासिल गरेको छ । काँग्रेसले ६६ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष जित्

प्रदेश १ मा गुरुराज घिमिरेको प्रारम्भिक अग्रता

विराटनगरः नेपाली कांग्रेसको प्रदेश अधिवेशन जारी छ। अधिवेशनको मतगणना प्रक्रिया प्रदेश १ मा पनि चलिरहेको छ। प्रदेश १ मा गुरुराज घिमिरेले प्रारम्भिक अग्रता लिएका छन्। प्रारम्भिक दुई सय मतगणना गर्दा घिमिरेले १०८ र प्रतिस्पर्धी उद्धव थापाले ८३ मत पाएका छन्। घिमिरेले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उम्मेद्वारी दिएका हुन्। थापालाई…

काँग्रेस महाधिवेशन : प्रदेश १ मा पनि मतगणना सुरु

नेपाली काँग्रेस प्रदेश १ को मत गणना शुरु भएको छ। काँग्रेस पार्टी कार्यालय मोरङमा अहिले १ :५० बाट मतगणना कार्य शुरु भएको हो। निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार मतगणना कार्य शुरु गर्नेका लागि मुचुल्का उठाएर मत गणना गर्ने काम शुरु भएको हो ।काँग्रेस प्रदेश समितिको नेतृत्वका लागि शनिबार मतदान भएको थियो। मत गणनाको कार्य आज बिहान ८ बजेदेखि गर्ने भनिए पनि  उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थल नआएकाले मतगणना कार्य ६ घण्टा ढिला भएको हो

कांग्रेस प्रदेश अधिवेशन : शुरू भयो प्रदेश १ को मतगणना, कसले मार्लान् बाजी ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार प्रदेश १ मा भएको मतदानको मतगणना ढिलो गरी शुरू भएको छ । कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिएपनि उम्मेदवारले प्रतिनिधि नपठाउँदा मतगणना ढिलो गरी शुरू भएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए । प्रदेश १ मा १७५२ मत खसेको छ । प्रदेशमा १८०४ मतदाता रहेका थिए । प्रदेश १ मा संस्थापन समूहका उद्धव थापा  र इतर समूहका गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ । दुवै समूहले प्यानल सहित निर्वाचनमा होमिएका थिए । संस्थापन इतरको राम्रो पटक मानिएको प्र...

कांग्रेस प्रदेश अधिवेशन : प्रदेश १ को मतगणना दिउँसो १ बजेदेखि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार प्रदेश १ मा भएको मतदानको मतगणना दिउसो १ बजेदेखि गरिने भएको छ । कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिएपनि उमेदवारले प्रतिनिधि नपठाउँदा ढिलो भएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए । मतगणनाका लागि आचार संहिता बनाइसकेको उनले बताए । उम्मेदवार तथा पार्टीका नेताहरू मतगणना स्थलमा ढिलो मात्रै आएपछि केहि ढिलो भएको उनले प्रतिक्रिया दिएका छन् ।  प्रदेश १ मा १७५२ मत खसेको छ । प्रदेशमा १८०४ मतदाता रहेका थिए । प्रदेश १ मा संस्थापन...

काँग्रेस अधिवेशन : अझै सुरु भएन प्रदेश १ को मतगणना

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार भएको मतदानमा मतगणना प्रदेश १ मा अझै सुरु भएको छैन । काँग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थलमा आइ नपुगकाले मतगण्ना तोकिएकै समयमा गर्न नसकिएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए । नेताहरु आएपछि सुरु गर्ने उनले बताए । प्रदेश १ मा १७५२ मत खसेको छ । प्रदेशमा १८०४ मतदाता रहेका थिए । प्रदेश १ मा संस्थापन समूहका उद्धव थापा  र इतर समूहका गुरुराज घिमिरे

कांग्रेस अधिवेशन : प्रदेश १ को मतगणना अझै सुरु भएन

विराटनगर – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार भएको मतदानमा मतगणना प्रदेश १ मा अझै सुरु भएको छैन । कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । उमेदवार तथा पार्टीका नेताहरु मतगण्ना स्थलमा आइ नपुगकाले मतगण्ना तोकिएकै समयमा गर्न नसकिएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए । नेताहरु […]