काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को चार दरबन्दी रिक्त भएको छ । उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले मंगलबार अवकाश पाएसँगै एआईजीको चारओटा दरबन्दी रिक्त भएको हो । पछिल्लो समय अवकाशमा गएका चारै एआईजी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । २० साउन २०७९ मा एआईजी विश्वराज पोखरेल अवकाशमा […]