नेपाल प्रहरीमा चार जना एआईजीको दरबन्दी रिक्त

काठमाडौं । नेपाल प्रहरीमा चार जना एआईजीको दरबन्दी रिक्त भएको छ । उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले अवकाश पाउनु भएको छ । मंगलबार उपत्यका प्रहरी कार्यालयमा आयोजित समारोहमा उहाँलाई बिदाइ गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणा सहितका उच्च प्रहरी अधिकारीहरुले उहाँलाई बिदाइ गर्नुभएको हो । २०७९ साउन […]