शिक्षक आन्दोलित

राज्यले शिक्षकलाई विभेद गरेको भन्दै नेपाल स्थायी शिक्षक हकहित मञ्च आन्दोलित भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत निजामती कर्मचारीलाई वार्षिक भ्रमण खर्चबापत १० दिनको पर्यटन काज, तलब र अन्य सुविधा दिने घोषणा गरेको छ ।

सम्बन्धित सामग्री

त्रिविमा सीएसआईटीका शिक्षक विद्यार्थी आन्दोलित, गरे पेन डाउन

त्रिभुवन विश्वविद्यालय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका शिक्षक विद्यार्थी आन्दोलित भएका छन् । आज उनीहरूले पेन डाउन गरेका छन् ।

तलब माग्दै १३ दिनदेखि आन्दोलित शिक्षक विद्यालय फर्किए

१३ दिनदेखि तलव भत्ता माग गर्दै आन्दोलित सर्लाहीको हरिपुर्वा नगरपालिकाका शिक्षक शिक्षिका विद्यालय फर्किएका छन् । नगरप्रमुख बिनोदकुमार साहसँग पालिकामा प्रशासकीय प्रमुख आउनेबित्तिकै तलव भत्ता दिने सहमति भएपछि शिक्षकशिक्षिका विद्यालय...

विषयगत शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थी आन्दोलित

२२ माघ, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ ६ महिनादेखि नभएको भन्दै विद्यार्थीहरु आइतबार आन्दोलनमा उत्रेका हुन् । उनीहरुले प्रदर्शन गर्दै वडा नं. १ कार्यालय घेराउको साथै तोडफोडसमेत गरेका छन् । वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीले कार्यालयमा […]

तलब माग्न नगरपालिकामै पुगे शिक्षक

गोदावरी नगरपालिकाले चार महिनादेखि यहाँ कार्यरत शिक्षकलाई तलब दिन सकेको छैन।चार महिनादेखि तलब नपाउँदा यहाँका शिक्षक आन्दोलित बनेका छन्।...

पारिश्रमिकका लागि बाल विकासका शिक्षक र कर्मचारी आन्दोलित

बाल विकासका शिक्षकहरु स्थानीय तह विरुद्ध आन्दोलित भएका छन् । बिहिबार जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरु उपमहानगरको अगाडी धर्ना दिएका छन् ।जनकपुरधाम उपमहानगरा अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत्त बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले तोकिएको पारिश्रमिक उपलब्ध गराउन माग गरेपनि नगरप्रमुख लालकिशोर साहले सुनुवाइ नगरेको भन्दै बुधबारदेखि आन्दोलित भएका हुन् ।सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन जनकपुरधाम उपमहानगरपालिका नदिने

शिक्षक कुटपिट घटनाबारे आरआर प्रशासनको बेवास्ता, प्राध्यापकहरू आन्दोलित

शिक्षक कुट्ने विद्यार्थीलाई कारबाही गर्न माग गर्दै प्राध्यापकहरू आन्दोलित बनेका छन् ।

दशैँको मुखमै बालविकास शिक्षक आन्दोलित

डडेल्धुरा : दशैँको समयमा डडेल्धुराको अमरगढी नगरपालिकाका बालविकासका शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन्।आन्दोलित शिक्षक तथा कर्मचारीले शुक्रबार अमरगढी नगरपालिकामा आफूहरूका माग पुरा गर्न आग्रह गरेका हुन्। संघीय सरकारले तलब वृद्धि गर्ने घोषणा गर्दा पनि स्थानीय तहले नटेरेको उनीहरूको आरोप छ।सरकारले श्रम ऐन लागू गरेलगत्तै बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीहरूले ऐनअनुसार तलब पाउनुपर्ने नियम बनाएको भएपनि आफूहरूले नपाएको बालविकास शिक्षिका मञ्जु खड्काले बताइन्। संघीय सरकार र स्थानीय तहले मिलेर

नेपाल शिक्षक महासङ्घ आन्दोलित

सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासङ्घ आन्दोलित भएको छ ।सरकारले विगतमा जस्तै चालू आर्थिक वर्ष ०७८-८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासङ्घसँग सरकारले गरेको सम्झौताअनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षम महासङ्घ चौथो चरणको आन्दोलनमा उत्रिएको हो । महासङ्घले शुक्रबार सातै प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधस्वरुप रिले अनसन गरेको छ ।राजधानी […]

सरकारले विभेद गरेको भन्दै शिक्षक महासंघ आन्दोलित

काठमाडौं, साउन १५ । सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ । सरकारले विगतमा जस्तै चालु आर्थिक वर्ष ०७८/८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासङ्घ सँग सरकारले गरेको सम्झौता अनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षम महासङ्घ चौथो चरणको आन्दोलनमा उत्रिएको हो । महासङ्ले शुक्रवार सातै प्रदेश, जिल्ला र स्थानीय […]

न्यूनतम पारिश्रमिक माग्दै भद्रपुरका बालशिक्षक र कर्मचारी आन्दोलित

झापा : सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै भद्रपुर नगर क्षेत्रका बाल शिक्षक र कर्मचारीहरू आन्दोलित बनेका छन्। भद्रपुर नगरपालिकाको आठौँ नगर सभाले आर्थिक वर्ष ०७८/०७९ को बजेट, नीति तथा कार्यक्रममा बाल विकास केन्द्रमा कार्यरत शिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार नपुर्याएको भन्दै नेपाल शिक्षक महासंघ नगर समिति भद्रपुरको नेतृत्वमा बाल शिक्षकहरू आन्दोलित बनेका हुन्। शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका १६ वटा शिक्षक तथा कर्मचारी सङ्गठनले संयुक्