फेवा किनारमा ‘प्रतिरोध साँस्कृतिक यात्रा’ सम्पन्न

प्रतिरोध जनअधिकार आन्दोलनले शनिबार पोखरास्थित फेवाताल किनारमा प्रदर्शन गरेको छ । फेवाताल अतिक्रमणको विरोधका साथै चितवनस्थित मन्दिरमा पूजा गर्न पाउनुपर्ने माग राख्दा हत्या गरिएका भीमबहादुर विश्वकर्माको न्यायको मागसहित प्रदर्शन गरिएको हो ।प्रदर्शनमा सुशेला संगीत समूह र संगम सांस्कृतिक मञ्चले संयुक्त रुपमा प्रकृति दोहन, पर्यावरण विनाश र ताल अतिक्रमणको विरुद्धमा विभिन्न गीतहरू प्रस्तुत गरेका थिए । साथै कविहरू राजेन्द्र पौडेल, कल्पना चिलुवाल, विकाश मगरले कविता वाचन गरेका थिए ।प्रतिरोधले व्यवस्था विरो

सम्बन्धित सामग्री

१९औँ फेवा नववर्ष महोत्सव २९ चैतदेखि

पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिँदै प्राकृतिक र मानवीय अतिक्रमणमा परेको फेवा तालको संरक्षण गरौँ भन्ने मूल नाराका साथ पर्यटकीय नगरी पोखरामा चैत अन्तिम सातादेखि १९औँ संस्करणको ‘फेवा नववर्ष...

पोखराको फेवा भ्यू पदमार्गको प्रवर्द्धन गरिने

पोखरा– पोखराको मुख्य बजार क्षेत्रबाट नजिकै रहेको पोखरा २२ को मार्की, सिम्ले, पात्लेलगायतको क्षेत्रलाई जोड्ने दुई घण्टाको राउन्ड फेवा भ्यू फेवा पदमार्गको पवर्द्धन गरिने भएको छ । ४४औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित मार्की, सिम्ले, पात्ले पदयात्रा कार्यक्रममा सहभागीहरूले पर्यटकीय दृष्टिले महत्त्वपूर्ण उक्त क्षेत्रलाई प्रवर्द्धन गर्ने बताएका हुन् । प्रदेश सांसद प्रकाश बरालले राउन्ड फेवा […]

फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु

नयाँ वर्ष २०८० को छेकोमा पोखराको फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु भएको छ । होटल सङ्घ पोखराद्वारा आयोजित महोत्सवको बुधबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो । कोभिड–१९ महामारी, आर्थिक सङ्कटजस्ता कारणबाट शिथिल बनेको पर्यटन व्यवसायलाई उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिएको होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । “पर्यटक भित्र्याउन, संस्कृति देखाउन …

पोखरामा फेवा नववर्ष महोत्सव हुने

होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ । सङ्घले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन …

फेवा महोत्सवको तयारी तीव्र

नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा हुने १८औँ ‘फेवा नववर्ष महोत्सव’को तयारी तीव्र पारिएको छ । महोत्सव मूल आयोजक समितिले आफ्नो कामलाई बढाएको र विभिन्न उपसमिति गठन गरिएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइडस्थित अम्मटबाट हल्लनचोकसम्मको सडकमा गरिने महोत्सवका लागि विभिन्न स्ट्रिटअन्तर्गत होटल समेट्ने …

फेवा तालमा साईली डुंगा सलल ...... (फोटोफिचर)

फेवा तालमा साईली ढुंगा सलल सम्झनाम तिम्रो तस्बिर झलल गायक शिव परियारले धेरै वर्ष अघि गाएको यो गीत आज पनि उत्तिकै जीवन्त छ ।  माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य हेर्दै ताल...

१७ औं फेवा नववर्ष महोत्सव सम्पन्न

पर्यटकीय नगरी पोखरामा १६ औं फेवा नवमहोत्सव सम्पन्न भएको छ । होटल संघ नेपालले पोखरामा आयोजना हुन लागेकोे १७औं फेवा नववर्ष महोत्सवका २ दिन चैत ३० र वैशाख १ मा आयोजना गरिएको थियो । नेपाली संस्कृतिको संरक्षण र खानाको प्रबद्र्धन गर्ने उद्देश्यसहित “पर्यटन, संस्कृति र खाना” भन्ने नाराका साथ १७ औं फेवा नववर्ष महोत्सव आयोजना […]

पोखरामा फेवा महोत्सव सुरू

नयाँ वर्षको अवसरमा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाईडमा बुधबारदेखि ‘फेवा नव बर्ष महोत्सव २०७९’ सुरु भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा अन्नपूर्ण केवलकार प्रालि र गोर्खा ब्रुअरीको मुख्य...

यस वर्ष हुने भो ‘फेवा नववर्ष महोत्सव’

नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा ‘१७औँ फेवा नववर्ष महोत्सव’ आयोजना हुने भएको छ । ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडस्थित फिष्टेल गेटबाट हलनचोकसम्मको मुख्य सडकमा महोत्वसव सञ्चालन हुने आयोजक होटल सङ्घ पोखराले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कोभिड–१९ महामारीबाट …

किरण घिमिरेको 'फेवा' सार्वजनिक

किरण घिमिरे 'माइकल'को स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'फेवा' बोलको गीतमा युवायुवतीको ग्रामीण परिवेशको प्रेम झल्काइएको छ