पोखरामा फेवा नववर्ष महोत्सव हुने

होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ । सङ्घले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन …

सम्बन्धित सामग्री

पोखरामा फेवा नववर्ष महोत्सव सुरु, होटलका कोठामा २० प्रतिशत छुट

बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने उद्देश्य सहित पोखरामा विहीबारदेखि फेवा नववर्ष महोत्सव सुरु भएको छ। नेपाली नयाँवर्षको अवसर पारेर आयोजित महोत्सवले पोखरामा बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य राखेको आयोजकले बताएको छ। तीनदिन आयोजना हुने महोत्सवको यो १९ औं संस्करण हो।

पोखरामा फेवा नववर्ष महोत्सव सुरु, होटलका कोठामा २० प्रतिशत छुट

बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने उद्देश्य सहित पोखरामा विहीबारदेखि फेवा नववर्ष महोत्सव सुरु भएको छ। नेपाली नयाँवर्षको अवसर पारेर आयोजित महोत्सवले पोखरामा बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य राखेको आयोजकले बताएको छ। तीनदिन आयोजना हुने महोत्सवको यो १९ औं संस्करण हो।

नयाँ वर्षमा पोखरामा ‘फेवा नववर्ष’ महोत्सव

कास्की – नयाँ वर्षका अवसरमा ‘पर्यटन, संस्कृति र खाना’ को नारासहित पोखराको फेवाताल किनारमा फेवा नव वर्ष महोत्सवको १९ औँ संस्करण हुने भएको छ । होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको हो । यही चैत २९ देखि आगामी वैशाख […]

१९औँ फेवा नववर्ष महोत्सव २९ चैतदेखि

पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिँदै प्राकृतिक र मानवीय अतिक्रमणमा परेको फेवा तालको संरक्षण गरौँ भन्ने मूल नाराका साथ पर्यटकीय नगरी पोखरामा चैत अन्तिम सातादेखि १९औँ संस्करणको ‘फेवा नववर्ष...

डुंगा दौडको उपाधि तालपारी समूहलाई

पोखरा – फेवातालमा भएको डुंगा दौड प्रतियोगितामा तालपारी समूह विजेता बनेको छ। पोखरामा जारी १८ औं फेवा नववर्ष महोत्सव अन्तर्गत विहिबार भएको प्रतियोगितामा ७ समूहलाई पछाडि पार्दैै तालपारीले उपाधि जितेको हो। बाराहीघाट ‘ए’ दोस्रो हुँदा बाराहीघाट ‘डि’ ले तेस्रो स्थान हासिल गरेको छ। गौरीघाट ‘बि’ सान्त्वना स्भएको छ। विजेतासँगै दोस्रो, तेस्रो र सान्तवनाले क्रमशः १५ […]

पोखरामा फेवा नववर्ष महोत्सव हुने

पोखरा। होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ। सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो।

पोखरामा ‘फेवा नववर्ष महोत्सव’

कास्की । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा ‘फेवा नववर्ष महोत्सव’ हुने भएको छ । होटल संघ पोखराको आयोजनामा १८औं महोत्सव लेकसाइडमा चैत २९ देखि वैशाख १ गतेसम्म हुने भएको हो । आर्थिक संकटले सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सव लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्म करीब साढे २ किलोमिटर सडकमा सञ्चालन हुने सुवेदीले बताए । लाइभ संगीत, ख्यातिप्राप्त कलाकारको गायन प्रस्तुति, सांस्कृतिक झाँकी र खानाका परिकार महोत्सवको आकर्षकका रूपमा रहेको आयोजकको भनाइ छ । महोत्सवको अवसरमा लेकसाइड क्षेत्रमा आउने पर्यटकलाई अहिलेको मेनुमा २० प्रतिशत छूटको व्यवस्था मिलाइएको संघले जानकारी दिएको छ ।

२८ चैतदेखि पोखरामा  १८औँ फेवा नववर्ष महोत्सव

दिन–प्रतिदिन प्रकृतिकसँगै मानवीय अतिक्रमणमा परेको फेवातालको संरक्षण गरौँ भन्ने मूल नाराका साथ पर्यटकीय नगरी पोखरामा आगामी २८ चैतदेखि १८औँ संस्करणको फेवा नववर्ष महोत्सव–२०८० हुने भएको छ । होटेल संघ पोखराको आयोजनामा...

१७ औं फेवा नववर्ष महोत्सव सम्पन्न

पर्यटकीय नगरी पोखरामा १६ औं फेवा नवमहोत्सव सम्पन्न भएको छ । होटल संघ नेपालले पोखरामा आयोजना हुन लागेकोे १७औं फेवा नववर्ष महोत्सवका २ दिन चैत ३० र वैशाख १ मा आयोजना गरिएको थियो । नेपाली संस्कृतिको संरक्षण र खानाको प्रबद्र्धन गर्ने उद्देश्यसहित “पर्यटन, संस्कृति र खाना” भन्ने नाराका साथ १७ औं फेवा नववर्ष महोत्सव आयोजना […]

यस वर्ष हुने भो ‘फेवा नववर्ष महोत्सव’

नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा ‘१७औँ फेवा नववर्ष महोत्सव’ आयोजना हुने भएको छ । ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडस्थित फिष्टेल गेटबाट हलनचोकसम्मको मुख्य सडकमा महोत्वसव सञ्चालन हुने आयोजक होटल सङ्घ पोखराले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कोभिड–१९ महामारीबाट …