फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु

नयाँ वर्ष २०८० को छेकोमा पोखराको फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु भएको छ । होटल सङ्घ पोखराद्वारा आयोजित महोत्सवको बुधबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो । कोभिड–१९ महामारी, आर्थिक सङ्कटजस्ता कारणबाट शिथिल बनेको पर्यटन व्यवसायलाई उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिएको होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । “पर्यटक भित्र्याउन, संस्कृति देखाउन …

सम्बन्धित सामग्री

फेवा किनारमा सुरु भयो नववर्ष महोत्सव – देशसञ्चार

गण्डकी – नयाँ वर्ष २०८० को छेकोमा पोखराको फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु भएको छ। होटल सङ्घ पोखराद्वारा आयोजित महोत्सवको बुधबार पोखरा

२८ चैतदेखि पोखरामा  १८औँ फेवा नववर्ष महोत्सव

दिन–प्रतिदिन प्रकृतिकसँगै मानवीय अतिक्रमणमा परेको फेवातालको संरक्षण गरौँ भन्ने मूल नाराका साथ पर्यटकीय नगरी पोखरामा आगामी २८ चैतदेखि १८औँ संस्करणको फेवा नववर्ष महोत्सव–२०८० हुने भएको छ । होटेल संघ पोखराको आयोजनामा...

फेवा महोत्सव सुरु

पोखराको लेकसाइडमा १८औँ फेवा नववर्ष महोत्सव बुधबारबाट सुरु भएको छ। होटल सङ्घ पोखराद्वारा आयोजित तीनदिने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिइएको छ।

नयाँ वर्षमा पर्यटकलाई निम्तो

पर्यटकलाई निम्ता गर्दै नेपाली नयाँ वर्षको अवसरमा होटल सङ्घ पोखराले फेवा नववर्ष महोत्सवको आयोजना गरेको छ। पर्यटकको स्वागतमा जागिरहने पोखरामा पर्यटक आवागमन न्यून भइरहेकाले नेपाली नयाँ वर्षसँगै यो अवस्था नरहने विश्वास व्यवसायीको छ। चैत २९ गतेबाट तीन दिन १८औँ फेवा नववर्ष महोत्सव मनाउने होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। पोखरा–६ लेकसाइडको दुई किलोमिटर सडकमा महोत्सवका निम्ति सवारीसाधन आवागमन पनि रोकेर कार्यक्रम गरिँदै छ। महोत्सवले गण्डकी प्रदेशको