पोखरा– पोखराको मुख्य बजार क्षेत्रबाट नजिकै रहेको पोखरा २२ को मार्की, सिम्ले, पात्लेलगायतको क्षेत्रलाई जोड्ने दुई घण्टाको राउन्ड फेवा भ्यू फेवा पदमार्गको पवर्द्धन गरिने भएको छ । ४४औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित मार्की, सिम्ले, पात्ले पदयात्रा कार्यक्रममा सहभागीहरूले पर्यटकीय दृष्टिले महत्त्वपूर्ण उक्त क्षेत्रलाई प्रवर्द्धन गर्ने बताएका हुन् । प्रदेश सांसद प्रकाश बरालले राउन्ड फेवा […]