कोरोनाका कारण स्थगीत भएको सेनाको भर्ना प्रक्रिया पुन: सञ्चालन हुँदै, यस्तो छ तालिका

नेपाली सेनामा कोभिड १९ को कारण स्थगन भएको भर्ना प्रक्रिया पुनः सञ्चालन हुने भएको छ ।  सेनाले बिहीवार एक विज्ञप्ति जारी गर्दै कोरोनाका कारण स्थगित भएको भर्ना प्रक्रिया पुनः सञ्चालन गर्न लागिएको जनाएको हो ।  यस्तो छ परीक्षा तालिका :

सम्बन्धित सामग्री

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ । शुक्रबार बस्ने बोर्ड बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्ने छ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोनाका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न […]

कोरोनाका कारण स्थगित लोकसेवा आयोगका परीक्षा फागुनमा हुने

माघ २०, काठमाडौं। कोरोनाको तेस्रो लहर ‌ओमीक्रोन फैलिएको भन्दै स्थगित भएका लोक सेवा आयोगका सबै परीक्षा यहि फागुनमा सञ्चालन हुने भएका छन । बुधबार बसेको आयोगको बैठकले स्थगित भएका परीक्षाहरु आउँदो फागुन ७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगले यसअघि माघ ६ गते परीक्षा तालिका निकालेको थियो। तर कोरोनाको बढ्दो संक्रमणका कारण सबै परीक्षा अर्को सूचना नआए सम्मको लागि स्थगित गरिएको थियो । आयोगले स्थगित गरिएको उपसचिव वा सो सरह (प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह -(प्राविधिक),  स्वास्थ्य सेवा तर्फ नबौँ, आठौँ र सातौँ तहको परीक्षा तालिका प्रकाशित गरेको छ ।  परीक्षामा सबै स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ ।

लोक सेवा आयोगका स्थगित लिखित परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले कोरोनाका कारण स्थगित विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । आयोगको बुधवार बसेको बैठकले उपसचिव वा सो सरह(प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदका लिखित परीक्षाहरूको तालिका प्रकाशन गरेको हो । यस्तो छ तालिका

कोरोनाले रोकिएको त्रिविको परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोनाका कारण रोकिएको वार्षिकलगायत परीक्षाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ।त्रिविले धमाधम परीक्षा तालिका सार्वजनिक गरिरहेको छ।त्रिविले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार ३ बर्से एल.एल.बी. तेस्रो वर्षको नियमित परीक्षा यही फागुन १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।त्यस्तै, २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको ४ बर्से बी.एससी. चौथो वर्षको&n

त्रिविका परीक्षा फागुन १ देखि

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगन गरेका विभिन्न संकायका परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना निकालेर परीक्षाको तालिका प्रकाशन गरेको हो। चारवर्षे बीएससी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुनेछन्। वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलबी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन […]

इङ्ग्लिस क्लब टोटेनह्याम कन्फ्रेन्स लिगबाट बाहिरियो

काठमाण्डाै - इङ्ग्लिस क्लब टोटेनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ । कोरोनाका कारण स्थगित टोटेनह्याम र रेनसबीचको खेल युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रद्द गरेसँगै टोटेनह्याम बाहिरिएको हो । टोटेनह्याम र रेनसबीच समूह चरणको अन्तिम खेल डिसेम्बर ९ मा हुने तालिका थियो । तर, टोटेनह्यामका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो । यूईएफएले लिगको प्ले अफ ‘ड्र’सार्वजनिक भइसकेको र यो खेलको लागि कुनै समय उपलब्ध नरहेकाले खेल रद्द गरिएको जनाएको छ । यूईएफएले नियमअनुसार रेनेसलाई ३...

कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना

काठमाडौँ । कोरोनाका कारण स्थगित १२औँ राष्ट्रिय जनगणना आगामी मंसिर ९ गतेभित्र सम्पन्न हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेसँगै जनगणनाका लागि बाटो खुलेको हो । केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको […]

कोरोनाका कारण रोकिएका परीक्षाहरु संचालन गर्दै प्रदेश लोकसेवा आयोग

मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले कोरोना संक्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु संचालन गर्ने सुचना जारी गरेको छ । आयोगको असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका चौंथो, पाँचौ र छैटौं तहका पदहरूका परीक्षा कार्यक्रमको तालिका प्रकाशन गरेको हो ।प्रदेश लोकसेवा आयोगले यस अघि कोरोना संक्रमणको कारण रोकिएको पाँचौँ तह स्वास्थ्यको एनेस्थेसिष्ट पदको प्रथम चरणको र चौथो, पाँचौँ तथा छैटौं तहका प्रशास

कोरोनाका कारण बन्द गरिएको आन्तरिक उडान खुल्यो

काठमाडाैं। कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको आन्तरिक हवाई उडान झण्डै दुई महिनापछि पुनः सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ। कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेपछि वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो।

कोरोनाका कारण बन्द गरिएको आन्तरिक उडान खुल्यो

काठमाडाैं। कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको आन्तरिक हवाई उडान झण्डै दुई महिनापछि पुनः सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ। कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेपछि वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो।