काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ । शुक्रबार बस्ने बोर्ड बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्ने छ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोनाका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न […]