बागमतीका सामाजिक विकासमन्त्री शर्माले दिए राजीनामा

  मकवानपुर । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन् । एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् । उनी एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताएका […] The post बागमतीका सामाजिक विकासमन्त्री शर्माले दिए राजीनामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

माधव नेपालको पार्टीमा लागेका मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले राजीनामा दिएका छन् । मन्त्री  खनालले बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी    शाक्यलाई राजीनामा दिएका हुन् ।  मुख्यमन्त्री  शाक्यले मन्त्री खनालको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को पक्षमा मन्त्री खनालले मङ्गलबार प्रदेश निर्वाचन कार्यालय, हेटौँडा  पुगेर  सनाखत  गरेका थिए । गोरखापत्रमा खबर छ ।

एमाले परित्यागपछि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

काठमाडौँ- नेकपा एमाले परित्याग गरेका वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले राजीनामा दिएका छन् । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकै दिन मन्त्री बनेका खनालले १५ दिन नवित्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् । खनालले बुधवार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । उनीसहित १२ सांसदले एमाले छाडेपछि सरकार अल्पमतमा परेको छ । चितवनबाट निर्वाचित […]

मुख्यमन्त्री एमालेमै रहने भएपछि सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर राजीनामा दिएका हुन्।...

बागमती प्रदेशका मन्त्रीले दिए राजीनामा, एमाले छाडेर माधवलाई साथ

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । । नेकपा (एमाले) का तर्फबाट मन्त्री बन्नुभएका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ ।  उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् ।प्रदेशसभाका १२ सदस्यले मंगलबार  निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए ।

बागमती प्रदेशका सामाजिक मन्त्री कृष्ण खनालले राजीनामा दिए

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिनुभएको छ । नव गठीत नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका उहाँले आज राजीनामा दिनुभएको हो । खनालले हिजो बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थति भएर नवगठति नेकपा एकीकृत समाजवादीमा जाने पक्षमा सनाखत गर्नुभएकाे थियो ।

वाग्मती प्रदेश: सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले दिए पदबाट राजीनामा

काठमाडौं, भदौ १६ । भदौ २ गते वाग्मती प्रदेशको सामाजिक विकासमन्त्रीमा नियुक्त भएक कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । मन्त्री खनाल एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री भएका थिए । सोहि दिन केशवराज पाण्डेसमेत आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका थिए। खनालले आज बिहान पदबाट राजीनामा दिएका हुन् । […]

बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए पदबाट राजीनामा

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा लागेका छन् । उनले मंगलवार विहान पदबाट राजीनामा  दिएका हुन् ।  अलग पार्टीमा लागेकाले मन्त्री बनिरहन उपयुक्त नलागेको भन्दै पदबाट राजीनामा दिएको खनालले लोकान्तरलाई बताए । उनले मंगलवार मात्रै माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए ।   अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि उनलाई सामाजिक विकास मन्त्री नियुक्त गरिएकाे थियाे ।  उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । &n...

लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीको राजीनामा

काठमाडौँ। लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादीका दुईजना मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज राजीनामा दिएका हुन्। माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ।

कर्णाली प्रदेशका तीन मन्त्रीले आज राजीनामा दिँदै

काठमाडौं :  कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले आज राजीनामा दिने भएका छन्। मध्यान्ह १२ राजीनामा दिन लागेको उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले जानकारी दिए।नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आफ्ना तीनजना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो। उक्त निर्देशनसँगै मंगलबार दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकअगाडि एमालेबाट मन्त्री भएका सामाजिक विकासमन्त्री दलबहादुर रावल,