लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार इंग्ल्याण्डमा जारी लकडाउन हटाउने निर्णय गरेका छन् । उनको उक्त निर्णय एउटा प्रयोगात्मक पनि हुन सक्ने अधिकारीहरुले जनाएका छन् ।
चीनको ठूलो आर्थिक सहर शङ्घाईमा कोरोना भाइरसको जोखिमका कारण लगाइएको लकडाउन दुई महिनापछि आज बुधवारदेखि खुकुलो पारिएको छ ।
साढे दुई करोडभन्दा धेरै मानिस बस्ने सहरमा प्रतिबन्धहरू खुकुलो बनाउँदै मानिसहरूलाई घरबाहिर निस्केर हिँडडुल गर्न दिइएको हो । शङ्घाई महानगरकी प्रवक्ता यिन शिनले लामो समयदेखि कामना गरिरहेको दिन आज प्राप्त भएको बताउनुभएको बीबीसीले जनाएको छ । कोरोना सङ्क्रमण भएका व्यक्ति र सङ्क्रमितहरूको सम्पर्कमा रहेका सबै मानिस अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भन्दै उहाँले सङ्क्रमण देखिएको क्षेत्रम...
उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर ले आज एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको छ ।
२० फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमणका कारण लगाइएको आंशिक निषेधाज्ञा पूर्णरूपमा हटेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै पूर्णरुपमा प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाएको छ । गत माघ २३ गतेदेखि आंशिक रुपमा स्मार्ट लकडाउन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ २३ देखि आमससभा जुलुस भेला र मेलाबाहेकका कार्य […]
काठमाडौँ– एक महिनादेखिको स्मार्ट लकडाउन आजदेखि हटेको छ। कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै जारी गरिएको बन्दाबन्दी खुलेसँगै आजदेखि शैक्षिक संस्थादेखि रात्रिकालीन व्यवसायसम्म सञ्चालनमा आउने भएको छ। रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुनेछन् । डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा […]
एजेन्सी । अष्ट्रेलियाको सिड्नी लगायतका शहरमा लगाइएको लकडाउन चार महिनापछि हटेको छ । डेल्टा भेरियन्ट फैलिएपछि गत जुनबाट सिड्नीमा लागु गरिएको लकडाउन कोराना संक्रमणमा कमी आएपछी फुकवा गरिएको हो । लकडाउन हटेसंगै बजारमा समान किन्नेको घुँइचो लाग्नुका साथै बिहानैदेखि रेष्टुराँहरु भरिभराउ भएका छन् । त्यहाँका नागकिरहरुले आफुहरु स्वतन्त्र भएको भन्दै साथीभाइ आफन्तसंगको पुनर्मिलनको रुपमा ब्याख्या […]
पोखरा । कास्कीमा चार महिनापछि लकडाउन हटाइएको छ । गत वैशाख २१ गतेदेखि कास्कीमा लकडाउन शुरु भएको थियो ।लकडाउन हटेसँगै कास्कीमा विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत होटेल, रेष्टुरेन्ट, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझहरू पनि खुल्ने भएका छन् ।
एजेन्सी । बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएदेखि जारी लकडाउन अन्त्य गरिएको छ । कोरोना महामारी सुरु भएसँगै करिब १६ महिनापछि बेलायतवासी लकडाउन मुक्त भएका हुन् । तर, संक्रमणको त्रास भने झन् तीव्र बन्दै गएको अधिकारीहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन अन्त्य भएको बताउँदै ‘फ्रिडम डे’ को रूपमा घोषणा गर्नुभएको छ । […]