लकडाउन हटेपछि शङ्घाईवासीले सडकमा नाचगान गरेर उत्सव मनाए

चीनको ठूलो आर्थिक सहर शङ्घाईमा कोरोना भाइरसको जोखिमका कारण लगाइएको लकडाउन दुई महिनापछि आज बुधवारदेखि खुकुलो पारिएको छ । साढे दुई करोडभन्दा धेरै मानिस बस्ने सहरमा प्रतिबन्धहरू खुकुलो बनाउँदै मानिसहरूलाई घरबाहिर निस्केर हिँडडुल गर्न दिइएको हो । शङ्घाई महानगरकी प्रवक्ता यिन शिनले लामो समयदेखि कामना गरिरहेको दिन आज प्राप्त भएको बताउनुभएको बीबीसीले जनाएको छ । कोरोना सङ्क्रमण भएका व्यक्ति र सङ्क्रमितहरूको सम्पर्कमा रहेका सबै मानिस अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भन्दै उहाँले सङ्क्रमण देखिएको क्षेत्रम...

सम्बन्धित सामग्री

माइतीघरमा समा चकेवा पर्व : थारु महिलाले नाचगान गर्दै गरे पूजा

काठमाडौं : राजधानीमा आज दाजूभाइ तथा दिदीबहिनीको प्रेमको प्रतिक मानिएको समा चकेवा पर्व मनाइएको छ। माइतीघरमा भेला भएर थारु समुदायले आज पूजा गर्नुका साथै नाचगान गरेका थिए।  दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेलेका छन्।  दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर समा…

तीजमा नाचगान गर्दा चट्याङ लागेर दुईजनाको मृत्यु

मंगलबार राति तीजको अवसरमा नाचगान भइरहेको समयमा दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ भने १२ महिला घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले …

तीजमा नाचगान गर्ने क्रममा चट्याङ लागेर दाङमा दुई किशाेरीको ज्यान गयाे

दाङ – दाङमा चट्याङ लागेर दुई जना किशोरीको ज्यान गएको छ । तीजको दिन मंगलवार राति नाचगान गर्ने क्रममा चट्याङले लाग्दा घोराही उपमहानगरपालिका–१२ गुरौगाउँको सालडाँडामा २ जना किशोरीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार घटनामा ज्यान जानेमा गुरौगाउँका १६ वर्षीया दीपा घर्ती र १९ ‍वर्षीया मोनिसा शाह रहेका छन् । तीजको दिन घरमा पूजापाठ सकेर रातिमा सालडाँडामा जम्मा भएर नाचगान गर्ने क्रममा चट्याङले लागेको प्रव...

तीजमा नाचगान गर्दा चट्याङ लागेर २ जनाको मृत्यु

दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गएराति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए ।

आज हरितालिका तिज, नाचगान गरि मनाइँदै

आज हरितालिका तिज देशका विभिन्न स्थानमा नाचगान गरि मनाइँदै छ। नेपाल र केन्याबीच आज निर्णायक खेल हुनेछ। प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार १७ दिनमात्र गर्न पाउने निर्वाचन आयोगले निर्णय गरेको छ। आज देशका विभिन्न स्थानमा हल्का वर्षा हुनसक्ने जल तथा मौसमा पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । इराकमा विरोध प्रदर्शन हुँदा २२ जनाको मृत्यु भएको छ।

म्याग्दीको गुर्जामा नाचगान गरेर शिक्षकलाई तलब भत्ता जुटाउँदै स्थानीय

म्याग्दी - म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका स्थानीय बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन्। जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलब र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’ लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी पूजामा नाचगान गरेर शिक्षकको तलबभत्ता जुटाउने गरिएको जानकारी दिनुभयो। २०६८ सालद...

विवाहको भोजमा नाचगान गर्दा लडेर एक पुरुषको मृत्यु

नाचगान गर्ने स्थानदेखि ७ मिटर तल खसेका नेपालीलाई स्थानीयले उठाएर सोही ठाउँ नजिकै राखेकोमा शनिबार विहान हेर्दा मृत रहेको प्रहरीलेको भनाइ छ ।

एमाले बन्दसत्रमा कार्यकर्ताको नाचगान

चितवन, ११ मंसिर : नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्रमा कार्यकर्ताहरूले नाचगान गरिरहेका छन् । साझ परेसँगै एमाले नेतृ तथा गायिका कोमल वलीसँगै कार्यकर्ताहरूले नाचगान गरिरहेका हुन् । यतिबेला बन्दसत्र स्थलको माहोल सांगीतिक बनेको छ ।

कर नबुझाउनेको घरमा महानगरको नाचगान (तस्बिरहरू)

काठमाडौं महानगरपालिकाले कर नबुझाउनेको घरमा पुगेर पञ्चेबाजासहित नाचगान गरेको छ। महानगरले घरजग्गा सम्पत्ति करलगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाब दिने उद्देश्यले घर, आँगन र कार्यालयपरिसरमा चेतनामूलक कार्यक्रम...

काठमाडौँ महानगरको नयाँ कार्यक्रम- कर नबुझाउनेको घरमा पञ्चेबाजासहित नाचगान

काठमाडौं महानगरपालिकाले कर नबुझाउनेको घर-घरमा पुगेर पञ्चेबाजासहित नाचगान गरेको छ। महानगरले घरजग्गा सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाब दिने उदेश्यले घर आँगन र कार्यालय परिसरमा...