बिहारमा हट्यो लकडाउन, रात्रिकालीन कर्फ्यु भने जारी रहने

भारतको बिहार प्रदेशमा कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउन हटाइएको छ