चुनाव उपयोगबारे विप्लव नेतृत्वको नेकपामा विवादः विप्लव पक्षमा, वली र बास्तोला विपक्षमा

काठमाडौँः आसन्न निर्वाचनलाई उपयोग गर्ने विषयमा नेत्रविक्रम चन्द ‘विप्लव’  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा विवाद देखिएको छ। कपिलवस्तुको शिवगढीमा सुरु भएको पार्टीको १२औँ पूर्ण बैठकमा महासचिव विप्लवले चुनाव उपयोगको विषयमा प्रस्ताव गरेका छन्। तर, केही नेताहरु भने चुनावको विपक्षमा उभिएका छन्। राजनीतिक प्रतिवेदनमा औपचारिक रुपमा शनिबारदेखि छलफल सुरु हुनेछ। प्रतिवेदनमा स्थानीय…

सम्बन्धित सामग्री

चुनाव खारेजीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

२८ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्‍युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचन विरुद्ध प्रदर्शन गरेको छ। सोमबार भण्डाफोर कार्यक्रमको आयोजना गरी निर्वाचन खारेजीको माग गर्दै क्रान्तिकारीले बागबजारमा प्रदर्शन गरेको हो। प्रदर्शनमा क्रान्तिकारी संगठनका विद्यार्थी नेताहरुले ‘मंसिर ४ को कथित निर्वाचन खारेज […]

विप्लवसहित तीन पार्टीले चुनाव बहिष्कार गर्ने

२० कात्तिक, काठमाडौं । ४ मंसिरको निर्वाचनलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीहरू बहिष्कार गर्ने घोषणा गरेका छन् । बहिस्कारको घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् । तीनवटै दलले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा […]

विप्लव नेतृत्वको नेकपासहित तीन पार्टीले ल्याए चुनाव विरोधी कार्यक्रम

संसद बाहिर भएका तीन पार्टीले चुनावी विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, ऋषि कट्टेल नेतृत्वको नेकपाले कात्तिक ३० गतेसम्मका चुनाव विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वैज्ञानिक समाजवादीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ र नेकपा अध्यक्ष कट्टेलले आन्दोलनका कार्य

विप्लव नेतृत्वको नेकपाले चुनाव विथोल्नेमा निर्वाचन आयोगको आशंका

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा […]

संसद् बाहिरका कम्युनिस्ट पार्टीहरू चुनाव बहिस्कार गर्ने तयारीमा

संसद् बाहिर भएका कम्युनिस्ट पार्टीहरूले संगठित भई चुनाव बहिस्कार गर्ने तयारी गरेका छन् । हस्ताक्षरलाई लिएर दुई टुक्रामा विभाजित कम्युनिस्ट पार्टीहरूको गठबन्धनले  आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कार गर्न तयारी गरेका हुन् ।संसद् बाहिर भएका कम्युनिस्ट पार्टीहरूले चुनाव जित्न नसक्ने भएपछि बहिस्कार गरेर आफ्नो उपस्थित देखाउने रणनीति अख्तियार गर्ने तयारी गरेका छन् । पार्टीले आधिकारिक निर्णय नगरे पनि आगामी प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कार गरिने विप्लव नेतृत्वको नेकपा

चुनावले चकनाचुर विप्लव नेतृत्वको नेकपा

काठमाडौँ – मुलुक निर्वाचनमय बनेको छ । स्थानीय तहको निर्वाचन सन्निकट आइरहदा उम्मेदवार रोचक–घोचक दौडधुपमा छन् । उम्मेदवार, दल, समर्थक र मतदातासम्मलाई चुनाव लागेको छ । चुनाव सहभागी हुनेलाई मात्रै लागेको छैन, ‘बहिस्कार’ गर्नेलाई पनि लागेको छ । गत निर्वाचन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बहिस्कार...

चुनावले चकनाचुर विप्लव नेतृत्वको नेकपा

काठमाडौँ – मुलुक निर्वाचनमय बनेको छ । स्थानीय तहको निर्वाचन सन्निकट आइरहदा उम्मेदवार रोचक–घोचक दौडधुपमा छन् । उम्मेदवार, दल, समर्थक र मतदातासम्मलाई चुनाव लागेको छ । चुनाव सहभागी हुनेलाई मात्रै लागेको छैन, ‘बहिस्कार’ गर्नेलाई पनि लागेको छ । गत निर्वाचन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बहिस्कार...

विप्लव नेतृत्वको नेकपा विभाजित, बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पार्टी गठन

काठमाण्डाै – पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको छ ।  आज सोमवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गरेकाे जानकारी दिइएकाे हाे । पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ । कतिपय केन्द्रीय सदस्यहरूलाई एमालेको चुनाव चिह्नबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताउनुभयो । ...

रोल्पामा विप्लवलाई चुनाव लागेपछि माओवादीलाई सकस

७ वैशाख, रोल्पा । स्थानीय तह चुनावका लागि रोल्पामा सत्तारुढ दलहरु भागबन्डा मिलाउन र उम्मेदवार छान्न व्यस्त छन् । तर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा भने अरु दलभन्दा एक कदम अघि बढेर उम्मेदवार घोषणा गर्दै चुनाव प्रचारमा लागि सकेको छ । नेकपाका केन्द्रीय नेताहरु नै चुनावी तयारीका लागि रोल्पामा छन् र उनीहरुले प्रशिक्षण, घरदैलो कार्यक्रम […]