विप्लव नेतृत्वको नेकपाले चुनाव विथोल्नेमा निर्वाचन आयोगको आशंका

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा […]

सम्बन्धित सामग्री

चुनाव खारेजीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

२८ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्‍युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचन विरुद्ध प्रदर्शन गरेको छ। सोमबार भण्डाफोर कार्यक्रमको आयोजना गरी निर्वाचन खारेजीको माग गर्दै क्रान्तिकारीले बागबजारमा प्रदर्शन गरेको हो। प्रदर्शनमा क्रान्तिकारी संगठनका विद्यार्थी नेताहरुले ‘मंसिर ४ को कथित निर्वाचन खारेज […]

विप्लवसहित साना ३ वामपन्थी पार्टीले निर्वाचन बहिष्कार गर्ने

काठमाडौं :  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी तीन वटा साना वामपन्थी राजनीतिक दलहरूले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन। बहिष्कार कार्यक्रममा लागि कात्तिक २६ गतेदेखि ३० गतेसम्म देश व्यापी रुपमा विरोध प्रदर्शन र कोणसभा समेत

चुनावले चकनाचुर विप्लव नेतृत्वको नेकपा

काठमाडौँ – मुलुक निर्वाचनमय बनेको छ । स्थानीय तहको निर्वाचन सन्निकट आइरहदा उम्मेदवार रोचक–घोचक दौडधुपमा छन् । उम्मेदवार, दल, समर्थक र मतदातासम्मलाई चुनाव लागेको छ । चुनाव सहभागी हुनेलाई मात्रै लागेको छैन, ‘बहिस्कार’ गर्नेलाई पनि लागेको छ । गत निर्वाचन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बहिस्कार...

चुनावले चकनाचुर विप्लव नेतृत्वको नेकपा

काठमाडौँ – मुलुक निर्वाचनमय बनेको छ । स्थानीय तहको निर्वाचन सन्निकट आइरहदा उम्मेदवार रोचक–घोचक दौडधुपमा छन् । उम्मेदवार, दल, समर्थक र मतदातासम्मलाई चुनाव लागेको छ । चुनाव सहभागी हुनेलाई मात्रै लागेको छैन, ‘बहिस्कार’ गर्नेलाई पनि लागेको छ । गत निर्वाचन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बहिस्कार...

गठबन्धनको ऐनामा दलहरू : घ्याम्पो काँप्यो, म काँपिनँ !

भित्रभित्र साना शक्तिहरूसँग सहकार्यको लागि दौडधुप र बाहिर बाहिर एक्लै चुनाव लड्ने रटानको अन्तरविरोधी व्यवहारको पटाक्षेप कसरी हुने हो ? जवाफको लागि स्थानीय तहको निर्वाचन र त्यसको नतिजा नै कुर्नुपर्छ ।