मुस्ताङमा ३० वर्ष पछि फेरि हावाबाट बिजुली उत्पादन भएको छ। मुस्ताङको कागबेनीमा २०४५ सालमा हावाबाट विजुली उत्पादन भएको ३० वर्ष पछि सदरमुकाम जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमा हावाबाट बिजुली उत्पादन शनिबारदेखि सुरू भएको हो। हावाबाट निकालिएको बिजुलीको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरे। बुद्ध पावर कम्पनीले निमार्ण गरेको दुई वटा टावरमा राखिएको पंखाबाट ३…