पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर देशलाई लोडसेडिङमुक्त गर्ने बताएपछि कतिपयले त्यसलाई हावादारी कुरा भनेका थिए । तर, पछिल्लोपटक धमाधम हावाबाट बिजुली उत्पादन गर्न थालिएपछि हावाबाट बिजुली उत्पादन गर्ने कुरा हावादारी नभएको प्रमाणित भएको छ ।