म्याग्दीको लभ्लीहिलमा हावाबाट बिजुली, स्थानीय उत्साहित

म्याग्दी : कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीयस्थल लभ्लीहिलमा भने हावाबाट बिजुली बलेपछि उत्साह छाएको छ।म्याग्दीको बेनी नगरपालिका २ खबराको लभ्लीहिल  (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको भर्टिकल उइन टर्वाइनमार्फत ४ वटा बल्ब बल्ने क्षमताको विजुली प्लान्ट निर्माण भएको हो।म्याग्दीऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठले रु १ लाख खर्चेर आफ्नै प्राविधिक सीपको प्रयोगगरी हावाबाट बिजुली उत्पादन गरे