​मिक्लाजुङमा हावाबाट बिजुली उत्पादनको काम सुरु

उपेन्द्र येक्तेन/उज्यालो । पाँचथर, वैशाख ७ – पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गर्न काम सुरु गरिएको छ...