नेपाल राष्ट्र बैंकले व्यावहारिक रूपमा मालिक र व्यवस्थापक छुट्ट्याएको भए पनि ऐनमा कार्यकारी अध्यक्ष हुन सक्ने व्यवस्था कायमै थियो । त्यसले मालिक र व्यवस्थापक छुट्ट्याउन सकिएको थिएन ।
अर्थमन्त्री वर्षमान पुनले बैंकर र व्यवसायीसँग उनीहरूको मनोबल बढाउने गरी काम गर्ने प्रतिबद्धता गरेका छन् । बिहीबार अर्थ मन्त्रालयमा पुगेका उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँग भेट गर्दै उनले निजी क्षेत्रको मनोबल उकास्ने...
ई–सेवाको अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा सफल मानिएका कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
फोनपे पेमेन्ट सर्विस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नव नियुत्त ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गरेका थिए ।
नवनियुक्त सिओओ ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्ष भन्दा धेरैको अनुभव रहेको छ ।
ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ । त्यस्तै ठकुरीसँग सेल्स एण्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम...
नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक सूचना प्रकाशित गर्दै वाणिज्य बैंकहरूको छाता संगठन संघले नेपालमा क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको हो ।
उक्त सूचनामा भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा क्रिप्टो/भर्चुअल करेन्सीलेको कारोबार अवैध हो । कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम...
स्थानीय स्तरमा बैंक तथा बित्तीय संस्थामा देखिएका समस्या पहिचान गरी बैंकिङ सेवालाई सहज रुपमा जनतामाझ लैजाने कार्यको सहजीकरण गर्न ताप्लेजुङमा बैंकर क्लवको गठन भएको छ।...
काठमाडौं, १८ पुस । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको तलब, भत्ता तथा अन्य सुविधा ५० प्रतिशतले बढेको छ । बैंकर शाहले २०२१ सालमा तलब, भत्ता र अन्य सुविधा बापत २ करोड ४५ लाख २ हजार ६६९ रुपैयाँ प्राप्त गरेका हुन् । बैंकर शाहले २०२० मा १ करोड ६२ लाख ३४ हजार ३०२ […]
काठमाडौं चाबहिल सरस्वतीनगरका माणिकरत्न शाक्य पेसाले बैंकर हुन् । उनले राष्ट्रिय वाणिज्य बैंकमा करिब चार दशक बिताइसकेका छन् । बैंकका जागिरे भए पनि जागिरको सिलसिलामा उनी जहाँजहाँ पुग्छन्, त्यहींको परिवेशमा आधारित घटनाक्रमलाई संगालेर हास्य व्यंग्यात्मक पुस्तक प्रकाशन गर्छन् । उनले चारवटा कृति प्रकाशन गरिसकेका छन् भने दर्जन प्रकाशनको सम्पादन पनि गरेका छन् । आफ्नै भ्mयाइँकुटी, […]
काठमाडौँ– युवा बैंकर प्रवेश रिजालले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेन्स एण्ड फाइनान्स’ (जीसीआइएफ) पुरस्कार पाएका छन्। उनी हाल अमेरिकामा कार्यरत छन्। मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित एक भव्य समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। जीसीआइएफले अमेरिकामा बीमा तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिहरुलाई सो पुरस्कार प्रदान गर्ने […]
२९ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणपछि नेपाल प्रहरी अस्पतामा केहि दिन भनाई भएका श्रेष्ठको बुधबार विहान निधन भएको हो । कोरोनाले एकदमै गाह्रो भएपछि श्रेष्ठलाई हिजामात्रै भेण्टिलेटरमा राखेर उपचार शुरु गरिएको उनको पारिवारिक श्रोतले बताएको छ । उनको बुवाको पनि मंगलबारमात्रै निधन भएको थियो । श्रेष्ठका […]