युवा बैंकर प्रवेश रिजालले पाए अमेरिकाको प्रतिष्ठित जीसीआइएफ पुरस्कार

काठमाडौँ– युवा बैंकर प्रवेश रिजालले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेन्स एण्ड फाइनान्स’ (जीसीआइएफ) पुरस्कार  पाएका छन्। उनी हाल अमेरिकामा कार्यरत छन्। मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित एक भव्य समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। जीसीआइएफले अमेरिकामा बीमा तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिहरुलाई सो पुरस्कार प्रदान गर्ने […]

सम्बन्धित सामग्री

युवा बैंकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआइएफ पुरस्कार

हाल अमेरिकामा कार्यरत उनले मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित समारोहमा सो पुरस्कार पाएका हुन्।

युवा बैंकर रिजाललाई जीसीआइएफ पुरस्कार

अमेरिकामा कार्यरत नेपाली युवा बैंकर प्रवेश रिजालले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेन्स एण्ड फाइनान्स’ (जीसीआइएफ) पुरस्कार प्राप्त गरेका छन् ।मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित एकसमारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । जीसीआइएफले अमेरिकामा बिमा तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिहरुलाई सो पुरष्कार प्रदान गर्ने गरेको छ । […]