ई–सेवाको अध्यक्षमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

ई–सेवाको अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा सफल मानिएका कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

सम्बन्धित सामग्री

ई–सेवाको अध्यक्षमा कुँवर नियुक्त

काठमाडौं  । भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा प्रालिको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त हुनुभएको छ । बैंक तथा वित्तीय क्षेत्रमा सफल मानिएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्रबैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिनुभयो । बैंकिङ क्षेत्रमा करिब साढे […]

ईसेवाका अध्यक्ष क्षेत्रीले लिए शपथ

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा प्रालिको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा सफल मानिएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष कुवँरले नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ...

इ–सेवाको अध्यक्षमा कुँवर नियुक्त

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् ।बैंक तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष कुँवरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएको कम्पनीले जनाएको छ […]

इसेवाको अध्यक्षमा परशुराम कुँवर क्षेत्री नियुक्त

इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् ।  बैंक तथा वित्तीय क्षेत्रमा परिचित कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्रबैँक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएको कम्पनीले जनाएको छ।   बैंकिङ्ग क्षेत्रमा...

ईसेवाको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री, अस्गर अलीले छाडे बोर्ड

ईसेवा प्रालिको अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा सफल मानिएका कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिए । बैंकिङ क्षेत्रमा करिब साढेतीन दशक लामो […]

इसेवाको अध्यक्षमा कुँवर नियुक्त

इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् ।  बैंक तथा वित्तीय क्षेत्रमा परिचित कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्रबैँक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएको कम्पनीले जनाएको छ।  बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक अनुभव सम्हालेका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज ( हाल स्टान्डर्ड चार्टड ) बैंक लिमिटेडबाट आफ्नो बैंकि

इसेवाको अध्यक्षमा परशुराम कुँवर नियुक्त

काठमाडौं, २१ बैशाख । इसेवा प्रा.लि.ले अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्रीलाई नियुक्त गरेको छ । सञ्चालक समितिले बैंक तथा वित्तीय क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कुँवरलाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । कुवँरले बुधबार नेपाल राष्ट्रबैँक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएको कम्पनीले जनाएको छ। […]

नर्भिक हस्पिटलको अध्यक्षमा सिंह र सीईओमा मिश्र *

साउन ४, काठमाडौं  । नर्भिक इन्टरनेसनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ।  अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो। अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए। उनलाई बढुवा गरी सञ्चालक समितिको अध्यक्ष बनाइएको हो।  अध्यक्षमा नियुक्त सिंह विगत एक दशकभन्दा लामो समयदेखि नर्भिकमा आबद्ध छन्। उनी नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआईजीबाट अवकाशप्राप्त व्यक्ति हुन्।  सिंहले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई अकाडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एन्ड पोलिस म्यानेजमेन्ट विषयमा यूकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गरेका छन्।  यसैगरी नर्भिक अस्पतालको सीईओमा नियुक्त अजय मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाएका व्यक्ति हुन्। उनी एक कुशल विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञसमेत हुन्।  मिश्र यसअघि युनाइटेड फाइनान्सको सीईओका रुपमा कार्यरत थिए। युनाइटेड फाइनान्सलाई नबिल बैंकमा सफल रुपमा मर्ज गराएर एकीकृत कारोबारसँगै उनले करिअरको १६ वर्ष समय बिताएको बैंकिङ सेक्टरबाट अवकाशको घोषणा गरेका थिए।  मिश्रसँग गोर्खाज फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंकलगायतका आधा दर्जन वित्तीय संस्थामा काम गरेको अनुभव छ।  बैंकिङमा आउनुअघि मिश्रले नेपाल सरकार, यूएनडीपी, प्लान इन्टरनेसनल, नेपाल टेलिभिजनलगायतमा काम गरेका थिए। यी संस्थाहरुमा उनको ननबैंकिङ करिअरको १६ वर्ष व्यतीत भएको थियो। मिश्रले काठमाण्डौ युनिभरसिटीबाट बिजिनेस एडमिनिस्ट्रेसनमा एमफिल (प्राचार्य_ सम्मको अध्ययन पूरा गरेका छन्। नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भए पनि मुख्य लगानी भने बीएलसी होल्डिङ्सकै कायम रहनेछ।  *आर्थिक अभियान दैनिकको आजको प्रिन्ट संस्करणमा नर्भिक हस्पिटलका अध्यक्ष र सीईओको तस्वीरमा नाममा अन्यथा भएकाले सच्याइएको छ ।

नर्भिक हस्पिटलको अध्यक्षमा सिंह र सीईओमा मिश्र

काठमाडौं (अस) । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पताल सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजयकुमार मिश्रलाई नियुक्त गरेको हो । अध्यक्षमा नियुक्त सिंह यसअघि सोही अस्पतालको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उनलाई बढुवा गरी सञ्चालक समितिको अध्यक्ष बनाइएको हो । नेपाल प्रहरीको एआईजीबाट अवकाश प्राप्तपछि सिंह नर्भिकमा आएका थिए । सिंहले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई एकाडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एन्ड पोलिस म्यानेजमेन्ट विषयमा युकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गरेका छन् । यसैगरी सीईओमा नियुक्त मिश्रले कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाइसकेका छन् । उनी विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञसमेत हुन् । मिश्र यसअघि युनाइटेड फाइनान्सको सीइओको रूपमा कार्यरत थिए । युनाइटेड फाइनान्सलाई नबिल बैंकमा सफल रूपमा मर्ज गराएर एकीकृत कारोबारसँगै उनले करिअरको १६ वर्ष समय बिताएको बैंकिङ क्षेत्रबाट अवकाशको घोषणा गरेका थिए । मिश्रसँग गोर्खा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंकलगायत आधा दर्जन वित्तीय संस्थामा काम गरेको अनुभव छ । मिश्रले नेपाल सरकार, यूएनडिपी, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजनलगायत संस्थाका काम गरेका थिए । मिश्रले काठमाडौं युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेसनमा एमफिलसम्मको अध्ययन पूरा गरेका छन् । नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भए पनि मुख्य लगानी भने बीएलसी होल्डिङ्सकै कायम रहनेछ ।

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त

काठमाडौं । पूर्व बैंकर उपेन्द्र पौडेल नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा नियुक्त भएका छन् । एनएमबि बैंकको