काठमाडौँ,२६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको स्पष्ट पारेका छन् । उनले निषेध […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सिंहदरबारमा अर्को एकजना प्रधानमन्त्रीको संख्या थपेर फोटो टाँस्न मात्र नभएर सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताउनुभएको छ । मंगलबार तिनिधिसभामा विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्नुहुँदै उहाँले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन …
विराटनगर : प्रदेश १ सरकारमा सहभागी नहुने भएको छ। केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो।माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेशमा पार्टीको अपमान भएको बताए। उनले आलोपालोबारे लिखित सहमति नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताए। सरकारलाई दिएको समर्थन भने यथावत् रहने माओवादीले जनाएको छ। माओवादी केन्द्रले एमालेसँग आधा आधा कार्यकाल हुनुपर्ने बताउँदै आएको छ। आइतबार साँझ सत्ता
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा तत्काल सहभागी नहुने भएको छ । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो ।
माओवादी केन्द्र प्रदेश १ का संसदीय
काठमाडौँ – सर्वोच्च अदालतले नागरिकता विधेयकको मुद्धालाई लिएर राष्ट्रपतिको अपमान गरेको राष्ट्रपति कार्यालयले बताएकाे छ। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा परेको रिटमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्नु राष्ट्रपति संस्थाकै अपमान भएको जिकिर गरेको हो। सोमबार राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा राष्ट्रपतिले गरेको काम कारबाहीउपर अदालतमा मुद्दा नलाग्ने कानुनी व्यवस्था रहेको स्मरण […]
३० कात्तिक, काठमाडौं । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा परेको रिटमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्नु राष्ट्रपति संस्थाकै अपमान भएको जिकिर गरेको छ । सोमबार राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा राष्ट्रपतिले गरेको काम कारबाहीउपर अदालतमा मुद्दा नलाग्ने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ । यसरी कानुनले प्रष्ट तोकेको […]
काठमाडौं : रत्नपार्कको आकाशे पुलको भित्तामा बनाइएको चित्र मेटाउने काठमाडाैं महानगरपालिकाको कदमप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कोभिड-१९ विरुद्ध अग्रपङ्क्तिमा रहेकाहरूको सम्झनामा युवा अभियन्ता दुजाङ शेर्पाको परिकल्पनामा वडाको अनुमति लिएर अभियन्ताहरूले उक्त चित्र बनाएका थिए। कांग्रेसले बिहीबार(आज) एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाको यस कदमको विरोध जनाएको हो। ‘युवा दुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयकाे लिखित अनुमतिमा एक सात
अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गरिरहेका वकिलहरुलाई अपमान नगरेको प्रस्ट पारेका छन् ।