रत्नपार्कको आकाशेपुलमा बनाइएको चित्र मेटेर ‘फ्रन्टलाइनर’ को अपमान गरियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको रत्नपार्कस्थित आकाशेपुलको भित्तामा फ्रन्टलाइनरको सम्मान स्वरूप कलाकारले बनाएको चित्र मेटाएकोप्रति आपत्ति जनाएको छ ।  बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरेर कोरोनाविरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरेकार स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सम्मानमा बनाइएको चित्रलाई काठमाडौं महानगरले मेटाइदिएपछि विरोध गरेका हुन् । उनले महानगरसँग लिखित अनुमति लिएर...

सम्बन्धित सामग्री

महानगरले चित्र नष्ट गर्नु कलाकारको अपमान : कांग्रेस

नेपाली कांग्रेसले महामारीमा अग्रपंक्तिमा काम गर्नेहरुको कदर गर्दै सम्मान गर्नुपर्ने जनाएको छ । कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, सञ्चारकर्मी तथा शव व्यवस्थापनमा खटिएकाहरुको सामूहिक चित्र दुई साता अगाडि रत्नपार्कको एक पर्खालमा निर्माण गरेका थिए ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीार विज्ञप्तिमार्फत युवा डुजाङ शेर्पाको परिकल्पना र […]

‘फ्रन्टलाइनर’ को सम्मानमा कोरिएका चित्र मेट्नु कला र कलाकारको अपमान: कांग्रेस

उक्त चित्र कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले कोरेका थिए।