काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २० हजार ९ सय ५९ जनामा गरिएको परीक्षणमा ३ सय ८२ जना संक्रमित थपिएका हुन्। भने आज संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। यस्तै आज २ सय ५२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार ९ सय ६९ जना सक्रिय संक्रमित रहेका छन्।
काठमाडौं । हालसम्म देशभर ६ लाख ८२ हजार ६ सय ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । कुल संक्रमित सात लाख ३२ हजार २ सय ७२ जना संक्रमितमध्ये ६ लाख ८२ हजार ६ सय ८२ जना संक्रमणमुक्त भएका छन् । यसरी हेर्दा कुल संक्रमितमध्ये ९३.२२ प्रतिशत संक्रमित डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो […]
The post देशभर ९३.२२ प्रतिशत कोरोना संक्रमणमुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
एजेन्सी । भारतमा कोरोना संक्रमण दर फेरि तीब्र हुन थालेको छ । पछिल्लो पटक भारतमा ४३ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार भारतमा ४२ हजार ९ सय ८२ जना नयाँ संक्रमित थपिएका हुन् । सोही अवधिमा ५ सय ३३ को मृत्यु भएको छ । मन्त्रालयले दिएको जानकारी […]
काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार पाँच सय ६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार तीन सय ८२ जना र पाँच हजार नौ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार दुई जना गरी तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।अहिलेसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार सात सय ७८ जना र एन्टीजेन विधिबाट १९ हजार सात सय ५७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार दुई सय ९५ जना निको भएका छन् । यो ...
काठमाण्डाै – गएकाे २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार पाँच सयभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा एक हजार एक सय २७ जना, भक्तपुरमा एक सय ८२ जना र ललितपुरमा दुई सय ५२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।
गएको २४ घण्टामा देशभर चार हजार नाै सय २८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्मकै धेरै ३५ जनाको ज्यान गएको छ ।
केही हप्तायता काठमाण्डाै उपत्यकासहित देशका ठूलाे सहरमा काेराेना सङ्क्रमण...
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा १ सय ४१ जना नयाँ संक्रमित भेटिएका छन् ।
सोमवार ३ हजार १२२ पीसीआर परीक्षण गरिएको मध्ये सोमवार १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म २ लाख ७६ हजार ९ सय ८० जनामा कोरोना संक्रमण भएको छ । यसमध्ये २ लाख ७२ हजार ६ सय १२ जना संक्रमित उपचार पछि निको भइसकेका छन् ।
सोमवार मात्रै ८२ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
यस्तै सोमवार मृतकको संख्या शून्य रहेको छ ।
यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सं...
काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २६ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७५ हजार आठ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै थप ८२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७१ हजार आठ सय १५ पुगेको छ । अहिले नेपालमा नौ सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणको कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । कोरोनाका कारण नेपालमा अहिलेसम्म तीन हजार १६ जनाले ...
पछिल्लो २४ घण्टामा ७ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २९ जना संक्रमण मुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ।