काठमाण्डौ – कन्सुलर सेवा विभागले श्रमिक र उनीहरूको परिवारको समस्या सुन्न र समाधानका उपाय सुझाउन निःशुल्क टेलिफोन सेवा सञ्चालन गर्ने भएको छ ।
विभागले फागुन १ गतेदेखि त्रिपुरेस्वरस्थित कार्यालयबाट सेवा दिन थालेको र अबको केही दिनभित्रै ११५२ नम्बरको निःशुल्क टेलिफोन सेवा सञ्चालन गर्ने विभागका महानिर्देशक धनबहादुर वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो नम्बरमा देशभरिबाट निःशुल्क फोन गर्न सकिन्छ । समस्यामा परेका व्यक्ति र उनीहरूका परिवारले यो नम्बरमा फोन गरेर आफ्नो समस्या राख्न सक्छन् । फोनमार्फत नै गर्नु पर्ने ...
काठमाडौं, फागुन १ । लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने […]
काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत माघ ४ गतेको पुर्ण बैठकले कोभिड–१९ महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चल फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्न लागेको हो । गत बिहिबार बसेको पूर्ण बैठकले आगामी १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक […]
काठमाडौँ– सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । यसअघि यही माघ ४ गते बसेको पूर्ण बैठकले माघ ५ गतेदेखि कोरोना भाइरसको […]
सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । यसअघि यही माघ ४ गते बसेको पूर्ण बैठकले माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो ।सो अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथ
शुक्रबार बसेको अदालतको पूर्ण बैठकले कोरोना संक्रमणको अवस्थामा सुधार आएको भन्दै रोक लगाइएका गरिएका सम्पूर्ण सेवाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिनुभयो ।
काठमाडौँ – सर्वाेच्च अदालतको सेवा फागुन १ गतदेखि नियमित सञ्चालन हुने भएको छ। सर्वोच्चले बुधबार एक सूचना जारी गर्दै फागुा १ गते आइबारदेखि अदालतबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु नियमित रुपमा सुचारु हुने जनाएको हो। कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण माघ २८ सम्म अदालतको सेवा संकुचन गरिएको थियो। माघ ५ देखि बन्दी प्रत्यक्षीकरण […]
कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरूसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सिसिएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ ।सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव र