मुग्लिन-नारायणगढ सडकमा यात्रुले अझै एक वर्ष दुःख पाउने

चितवन, ५ साउन- निर्माण सम्पन्न गर्नुपर्ने समयमा ५० प्रतिशत मात्रै काम गरेको नारायणगढ–मुग्लिन सडकखण्डका ठेकेदार कम्पनीलाई तेस्रो पटक म्याद थप

सम्बन्धित सामग्री

जनतालाई दुःख दिन संघीयता आएको होइन : मुख्यमन्त्री यादव

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता जनतालाई दुःख दिनका लागि नआएको बताएका छन्। बिहीबार जनकपुरधाममा शिक्षा तथा समाज कल्याण मन्त्रालय तथा निकायहरुको आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संघीयताको अनुभूति हुने गरी कार्य सम्पादन गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशनसमेत दिए।जनताको काम छिटो छरितो हुनुपर्छ, जनताले दुःख पाउँदै जाने हो भने संघीयताको के काम भन्दै मुख्यमन्त्री यादवले प्रश्न गरे। उनले मधेश प्रदेशको

१२ वर्ष देखि मौरीपालन गर्दै आएका भुर्तेल (फोटोफिचर)

भुर्तेलले थपे, ‘केही वर्ष मौरी पालनबाट घाटा व्यहोरे तर अहिले आफूले सोचे जस्तै आम्दानी भएकोले घाटा व्यहोरेकोमा दुःख नै लाग्दैन। किन भने दुःख पछि नै सुख पाउने रहेछ।’...

१२ वर्ष देखि मौरीपालन गर्दै आएका भुर्तेल (फोटोफिचर)

भुर्तेलले थपे, ‘केही वर्ष मौरी पालनबाट घाटा व्यहोरे तर अहिले आफूले सोचे जस्तै आम्दानी भएकोले घाटा व्यहोरेकोमा दुःख नै लाग्दैन। किन भने दुःख पछि नै सुख पाउने रहेछ।’...

‘दोख’ मा सात वर्ष दुःख गरें

पछिल्ला वर्षहरूमा नेपालमा राम्रा चलचित्र बनिरहेका छन् । नेपाली चलचित्र भन्ने बित्तिकै नाक खुम्चाउने वर्ग पनि हलसम्म पुगेर नेपाली फिल्म हेर्ने वातावरण बनिरहेको छ । चलचित्र व्यापार पनि हो । भन्नु पर्दैन, यदि व्यापरिकरूपमा सफल नभएका भए पछिल्ला समयमा गुणस्तरीय नेपाली चलचित्र बन्ने थिएनन् होला । तर, नेपालमा चलचित्रको बजार कत्रो हो, रोजगारीको अवस्था के […]

भुसुनाहरुले अलिअलि दुःख दिन्छन् : लालबाबु पण्डित

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले ५ दलीय गठबन्धनलाई भुसुनाको संज्ञा दिएका छन् । जारी केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पण्डितले ५ दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरूलाई भुसुनाको संज्ञा दिएका हुन् । ‘भुसुनाले अलिअलि दुःख दिन्छन्, तर उनीहरुका पछाडि लाग्नुपर्ने एमालेलाई आवश्यकता छैन । हामी जनतामाझ जान्छौ, अधुरो सपना पुरा गर्ने प्रयास गर्छौ । सपनाहरु व्यवहारमा उतार्न समय लाग्छ’, पण्डितको भनाइ छ ।  उनले विगतको १० वर्ष र त्यो भन्दा

हिमपातले एउटै जिल्लामा कतै खुसी कतै दुःख

जुम्ला–हिमाली जिल्ला हुम्लामा यो वर्ष हालसम्म पाँच पटक भारी हिमपात भयो । हरेक पटकको हिमपात उत्तरी भेगका सर्वसाधरणालाई दुःख बनेर आयो भने दक्षिण भेगका किसानलाई राहत पुग्यो । हिमपातपछि उत्तरी भेग नाम्खा गाउँपालिकाका किसानले कयौं दिनसम्म गाईवस्तु घरभित्रै थुनेर राखे । वस्तुभाउ चराउन नपाएपछि उनीहरूको दैनिकी झनै कष्टकर बनेको थियो । यता दक्षिण भेगमा भने […]

प्राधिकरणले अनावश्यक दुःख दियो : धागो उत्पादक उद्योगी

धागो उत्पादक उद्योगीहरुले विद्युत प्राधिकरणले आफूहरुलाई अनावश्यक दुःख दिएको बताएका छन् । विद्युत प्राधिकरणले प्रयोग नै नगरेको डेडिकेटेड/ट्रंक लाइनको विद्युत महसुल तिर्न भनेपछि धागो उद्योगीहरुले यस्तो बताएका हुन् ।आज पत्रकार सम्मेलनको आयोजना गरेर धागो उत्पादक संघले ३÷४ वर्ष अगाडीको विद्युत महसुल तिर्न भन्दै प्राधिकरणले दुःख दिएको बताएका हुन् । संघका अध्यक्ष तथा उद्योगी पवन गोल्यानले प्रयोग गरेको विद्युतको महसुल सबै तिर्दै आएको बताए । उनले प्राधिकरणका अनुसार आफ्नो धागो उद्योगले तिर्नुपर्ने

नयाँ वर्ष यस्तो होस्, सबैको जय होस्

कविता नयाँ वर्ष यस्तो होस् जसले जस्तो चाहन्छ त्यस्तै होस्  नयाँ वर्ष यस्तो होस्, सबैको जय होस् । आँसु खसाल्न र दुःख सहन नपरोस् मात्र फलोस्, फुलोस् अनि पुगोस् कोरोनाले मान्छेलाई मन नपराओस् जताबाट आएको हो त्यतै गएर समाप्त होस् हाँसौँ खेलौँ दौडिऔँ अनि बाँचौँ भुलेर चिन्ता सबै एकैसाथ नाचौँ  नयाँ वर्ष यस्तो होस्, सबैको जय होस् । हत्या, बलात्कार र भ्रष्टाचारजस्ता शब्द कानमै नपरोस् मिठो मसिनो खान पाए पुग्छ धुलो, धुँवा चाहिँ खानै नपरोस् रोगले मर्नुपर्ने ठाउँमा डाक्टरसँगै दवाई पुगोस् भोकै पर्नुपर्ने ठाउँमा दालसँग...

सभापति देउवाद्वारा वैद्यको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिका पूर्वउपसभापति दयानन्द वैद्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । वैद्यको यही माघ ८ गते त्रिपुरेश्वरस्थित आफ्नै निवासमा निधन भएका हो । सभापति देउवाले आज शोक सन्देशमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरे । विसं १९९२ जेठ १३ गते जन्मनुभएका वैद्यले २०१७ सालमा प्रजातन्त्र अपदस्त भएपछि  अप्रजातान्त्रिक कदमको विरोधमा उत्रँदा पाँच वर्ष एक