१२ वर्ष देखि मौरीपालन गर्दै आएका भुर्तेल (फोटोफिचर)

भुर्तेलले थपे, ‘केही वर्ष मौरी पालनबाट घाटा व्यहोरे तर अहिले आफूले सोचे जस्तै आम्दानी भएकोले घाटा व्यहोरेकोमा दुःख नै लाग्दैन। किन भने दुःख पछि नै सुख पाउने रहेछ।’...

सम्बन्धित सामग्री

मौरीपालन व्यवसायले बदलिएको भाग्य

लमजुङ, २५ माघ । सुन्दरबजार नगरपालिका वडा नंं ५ का ४६ वर्षीय मीनबहादुर गुरुङ आफूले गर्दै आएको सिकर्मीको काम छाडेर विसं २०६८ मा थप आयआर्जनका लागि कतार गए । त्यहाँ एक महिना काम गरेका उनले मासिक तलब नेपाली १७ हजार जति पाए । यति रकमले न परिवार खुसी हुने न आफू, न परिवारको भविष्य नै […]

बरालको मौरीपालन: आफ्ना लागि आम्दानी, अरूका लागि प्रेरणा

जीवनको साढे दुुई दशक मौरीपालन व्यवसायमा खर्चिएका पोखरा महानगरपालिका-३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरूका लागि प्रेरणाको स्रोत बनेका छन्।...

परम्परागत घारमै मौरीपालन

रामपुर (पाल्पा) – कुनै समय गाउँमा सबैका घरमा परम्परागत (मुढेघार) घारमा मौरी हुन्थे। एक अर्का परिवारबीच कसले कति मह उत्पादन गर्ने विषयमा प्रतिस्पर्धात्मक ढङ्गले मौरीपालन गरिन्थ्यो। औषधीय गुण मानिने, खाँदा स्वादिलो हुनाले पनि पाल्पाका गाउँ बस्तीमा आँगनका डिल, घरका बार्दली, भित्तामा लहरै राखिएका मुढेघारमा मौरी पालिन्थ्यो। मह काढ्ने समय भएपछि कसका घरमा कसले कति निकाल्यो […]

परम्परागत घारमै मौरीपालन

रामपुर– कुनै समय गाउँमा सबैका घरमा परम्परागत (मुढेघार) घारमा मौरी हुन्थे । एक अर्का परिवारबीच कसले कति मह उत्पादन गर्ने विषयमा प्रतिस्पर्धात्मक ढङ्गले मौरीपालन गरिन्थ्यो । औषधीय गुण मानिने, खाँदा स्वादिलो हुनाले पनि पाल्पाका गाउँ बस्तीमा आँगनका डिल, घरका बार्दली, भित्तामा लहरै राखिएका मुढेघारमा मौरी पालिन्थ्यो ।  मह काढ्ने समय भएपछि कसका घरमा कसले कति […]

तस्वीर: तनहुँमा व्यावसायिक मौरीपालन

तनहुँको ऋषिड गाउँपालिका–३, सोलुङ्गमा लालकुमार गरङजा मगरले व्यावसायिक रूपमा गरेको मौरीपालन । तीन वर्षअघि रू. तीन लाखको लगानीमा व्यवसाय शुरु गरेको मगरको फार्ममा अहिले सेरेना जातका मौरीसहित १०० घार छन्। तस्वीर: रासस

पाल्पामा मौरीपालन फस्टाउँदै, कृषक आकर्षित

रामपुर – पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ ।  कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको छ । कार्यालयले मौरीपालनलाई व्यवसायीकरण गर्न स्थलगतरुपमा मौरी स्रोत विकास केन्द्रमा नै पुगेर कृषकलाई प्रयोगात्मक प्रविधिबारे जानकारी दिने गरेको कृषि ज्ञानकेन्द्र […]

प्राध्यापन छाडेर मौरीपालन, मनग्य आम्दानी

काठमाडौँ,२४ पुष । कपिलवस्तु वाणगङ्गाका अर्जुनप्रसाद पोख्रेल हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ । अध्यापनमार्फत् समाजमा नाम, दाम दुवै कमाएका उनि पछिल्लो दुई दशकदेखि व्यावसायिक मौरीपालनमा रमाएका छन् । विसं २०६० मा २० वटा घारबाट मौरीपालन सुरु गरेका उनले अहिले घारको सङ्ख्या एक सय पुर्‍याइसकेका […]

प्राध्यापन छाडेर मौरीपालन

कपिलवस्तु – कपिलवस्तु वाणगङ्गाका अर्जुनप्रसाद पोख्रेलका हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ। अध्यापनमार्फत् समाजमा नाम, दाम दुवै कमाएका उनी पछिल्लो दुई दशकदेखि व्यावसायिक मौरीपालनमा रमाएका छन्। विसं २०६० मा २० वटा घारबाट मौरीपालन सुरु गरेका उनले अहिले घारको सङ्ख्या एक सय पुर्‍याइसकेका छन्। उनले घारको […]

परम्परागत मौरीपालन

भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ४ लुङ्गिनमा स्थानीय रामकुमार राईले आफ्नो घरमा परम्परागत डुढमा गरेको मौरीपालन । तस्बिर : युवराज विष्ट/रासस

सरकारी जागिर छाडेर मौरीपालन, गाउँघरमै वार्षिक १३ लाखसम्म कमाइ

सरकारी जागिर पाउनका लागि धेरै कसरत गर्नुपर्छ । लोक सेवा पास गर्न कठिन हुन्छ भने करारमा जागिर खान नातागोता र पैसा चाहिन्छ तर हुदाँखाँदाको जागिर नै छाडेर मोरङका एक व्यक्ति व्यावसायिक मौरीपालन गरिरहेका छन् । २०५६–२०६२ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकमा जागिर खाएका इमनाथ पोख्रेलले जागिर छाडेर मौरीपालन व्यवसाय गरिरहेका छन् । जागिर छँदा नै ८ घार मौरी ल्याएर पालन शुरू गरेका थिए उनले । पोख्रेलका अनुसार मौरीको मह खाँदै जादा यही पेशाप्रति आकर्षण बढ्दै जान थाल्यो । सुब्बा सरहको तलब खाने गरेका...