धागो उत्पादक उद्योगीहरुले विद्युत प्राधिकरणले आफूहरुलाई अनावश्यक दुःख दिएको बताएका छन् । विद्युत प्राधिकरणले प्रयोग नै नगरेको डेडिकेटेड/ट्रंक लाइनको विद्युत महसुल तिर्न भनेपछि धागो उद्योगीहरुले यस्तो बताएका हुन् ।आज पत्रकार सम्मेलनको आयोजना गरेर धागो उत्पादक संघले ३÷४ वर्ष अगाडीको विद्युत महसुल तिर्न भन्दै प्राधिकरणले दुःख दिएको बताएका हुन् । संघका अध्यक्ष तथा उद्योगी पवन गोल्यानले प्रयोग गरेको विद्युतको महसुल सबै तिर्दै आएको बताए । उनले प्राधिकरणका अनुसार आफ्नो धागो उद्योगले तिर्नुपर्ने