काठमाडौं । सरकाले वित्तीय अनुशासनको नारालाई लत्याउँदै गत आर्थिक वर्ष ५ खर्ब ९७ अर्ब रुपैयाँ भन्दा बढी रकमान्तर गरेको छ । महालेखा परिक्षकको कार्यालयले गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा सरकारले ५ खर्ब ९७ अर्ब २४ करोड ९८ लाख रकमान्तर गरेको हो, जुन कुल विनियोजन बजेटको ४०.५० प्रतिशत हुन्छ । गत आर्थिक वर्षको बजेट […]