आर्थिक वर्षको पहिलो दिन गर्नुपर्ने सङ्कल्प

सरकारले प्रत्येक महिना गरिने रकमान्तर सार्वजनिक गर्न छाडिसकेको छ । तर, महालेखाले गरेको परीक्षणमा विनियोजित बजेटको ४० प्रतिशत संसद्‌लाई छलेर खर्च गरियो । अझ खर्च भएको रकमलाई मात्र आधार मान्ने हो भने त्यो रकम ५० प्रतिशत हुन आउँछ । त्यसले वित्तीय अराजकतालाई थप प्रस्ट्याएको छ