काठमाडौं । भृकुटीमण्डपमा १८ असोजदेखि ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी-२०२३’ सञ्चालन हुने भएको छ । विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित यस हस्पिटालिटी नेपालमा सबैभन्दा तीव्र वृद्धिदर भएको यस क्षेत्रको एकमात्र बृहत एक्स्पो भएको आयोजकले जनाएको छ । जीएआई एफबीएच २०२३ ले लगभग ३० हजार जना आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको […]