के नागरिकता नभई कोभिड खोप लगाउन नपाईने हो?

नागरिकता नभएकाहरुका लागि आफ्नो नाम उमेर र ठेगाना स्पष्ट देखिने अन्य कुने सरकारी कागजपत्र भए पनि पुग्छ। त्यो पनि छैन भने वडा कार्यालयहरुलाई आफूसँग कागजपत्र नभएको जानकारी गराउनुहोस् र वडा कार्यालयले दिएको सिफारिस लिएर खोप लगाउन गए सजिलै लगाउन पाइन्छ।