एमसीसी पारित गर्न अमेरिकालाई चिठी लेखेको प्रधानमन्त्रीको भनाइ प्रचण्डद्वारा खण्डन, संशोधन नगरी पारित नहुने जिकीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी पास गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको जिकिर गर्नुभएको छ । जलवायु सम्बन्धी अन्र्तराष्ट्रिय सम्मलेनबाट भाग लिएर बिहिबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्छौ भनेर आफु र माओवादी केन्द्रका अध्यक्ष दाहालले हस्ताक्षर गरेर पठाईसकेको बताउनु भएको थियो । प्रधानमन्त्रीको […]

सम्बन्धित सामग्री

एमसीसीमा माओवादी र हामी एउटै अडानमा छौं : झलनाथ खनाल

१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरु संशोधन र परिमार्जनविना एमसीसी पारित हुन हुन्न भन्ने पक्षमा स्पष्ट रहेको बताएका छन् । उनले नेकपा माओवादी केन्द्र र आफूहरु एउटै अडानमा रहेको पनि बताएका छन् । ‘दुईवटा पार्टी जहिले सुकै एउटै स्ट्याडमा छौं । परिमार्जन विना संशोधनविना यो पास हुँदैन’ उनले भने […]

जबर्जस्ती एमसीसी पारित गर्ने प्रयास नगर्न कांग्रेसलाई खनालको चेतावनी

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् ।सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौंता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहो-याए । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो सम्झौंतामा गम्भीर […]

जबरजस्ती एमसीसी पारित गर्ने प्रयास नगर्न कांग्रेसलाई झलनाथ खनालको चेतावनी

काठमाडौं, फागुन ४ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ । खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौंता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहो¥याउनुभयो । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यो […]

कांग्रेसलाई झलनाथ खनालकाे चेतावनी– ‘जबरजस्ती एमसीसी पारित गर्ने प्रयास नगर्नु’

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको त्याे सम्झौता संशोधन नभइ पारित हुन नदिने आफ्नो पार्टीको अडानसमेत दोहोर्‍याउनुभयो ।  आज बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले यो सम्झौतामा गम्भीर खालका राष्ट्रिय हित विपरीतका कुराहरू रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास ग...

जबर्जस्ती एमसीसी पारित गर्ने प्रयास नगर्न खनालको चेतावनी

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका  छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहोर्याए । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो सम्झौतामा गम्भिर खालका राष्ट्रिय हित विपरितका कुराहरु रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर

एकलौटी ढंगले एमसीसी अगाडि बढाए विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा अगाडि बढाएमा विपक्षमा उभिने निर्णय माओवादीले गरेको छ । सिंहदरबारमा बुधवार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय हितविपरीतका प्रवधान कायम राखेर एमसीसी पारित गर्न नसकिने निर्णय गरेको हो । 'राष्ट्रिय हितविपरीतका प्रावधान संशोधन नगरी यथास्थितिमा पास गर्न सकिन्न, एमसीसीलाई जबरजस्ती अगाडि बढाए विपक्षमा मतदान गर्ने निर्णय भएको छ,' बैठकबाट बाहिरिने क्रममा माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने । सहमति र संशोधनविना एमसीसी अगाडि बढाए गठबन्धन समेत त...

सर्त संशोधन नगरी एमसीसी पारित हुँदैनः दाहाल

काठमडौं, माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको सर्त संशोधन नगरी पारित गर्न नसकिने बताएका छन् । बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटीको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसीसीको सर्त संशोधन नभई कुनै हालतमा पनि पारित नहुने बताए । ‘हामीले अमेरिकी सहयोग […]

केही बुँदा संशोधन गरी एमसीसी पारित गरिन्छ : प्रचण्ड

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधन गरी एमसीसी पारित गरिने बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित प्रशिक्षण कार्यक्रमबाट काठमाडौं फर्कने क्रममा उनले केही बुँदा संशोधन गरी अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पारित हुने बताएका हुन् । बिनासंशोधन एमसीसी पारित गर्न नहुने धारणा उनले राखे ।