काठमाडौं, भदौ २० । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले नेकपा विघटन गर्ने, एमाले फुटाउने र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरी नेपाललाई उपनिवेश घोषित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । एमसीसीका गलत प्रावधान संशोधन नगरी संसद्बाट पारित गर्नुजस्तो ठूलो राष्ट्रघात र देशद्रोह केही नहुने उनको भनाइ छ । आज बिहान नेपाली रेडियो […]