काठमाडौँ । नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेर सुरु गरेका हुन् । सङ्घले ‘महामारीपछिको चुनौती, उपलब्धि र अवसर’ विषयमा केन्द्रित रहेर सम्मेलनको आयोजना गरेको हो । बबरमहलस्थित कार्की व्यांकेटमा आयोजित सम्मेलनमा विभिन्न सात विषयमा छलफल हुनेछ । सम्मेलनको पहिलो दिन मंगलबार […]