काठमाडौं– मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरूका अनुसार मलेसियामा गएको २४ घन्टामा २ हजार १ सय ५३ जना कोरोना संक्रमित भेटिएका हुन् । त्यसैगरी गएको २४ घन्टा यतामात्र त्यहाँ संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरूले जनाएका छन् । अहिलेसम्म त्यहाँ ३५ हजार ५ सय […]