१० चैत ०७९ मा बागमती प्रदेश सरकारबाट बाहिरिएको एमाले १३ महिनापछि पुनः सरकारमा फर्किएको छ । शनिबार एमाले नेता जगन्नाथ थपलियाले मन्त्रीका रूपमा शपथ लिएसँगै एमालेले बागमती प्रदेशमा दोस्रोपटक प्रवेश पाएको...
एमाले बागमती प्रदेश कमिटीले कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरेको छ । बागमती एमालेले प्रथम अधिवेशनबाट निर्वाचित दुई सय ४७ सदस्यीय नयाँ नेतृत्वको कार्यविभाजन गरेको हो ।
प्रदेश कमिटी अध्यक्ष कैलाश...
काठमाडौं-नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्षमा कृष्णभक्त पोखलेरले पनि उम्मेद्वारी दिने तयारी गरेका छन्। यहि असोज ८ र ९ गते एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशन गर्ने तय भएको छ। बागमती प्रदेश कमिटीको अध्यक्षको लागि पोखरेलले आंकाक्षा देखाएका हुन्। पोखरेलसहित बागमती प्रदेश कमिटीको अध्यक्षमा आधा दर्जन बढिले उम्मेदवारी दिने तयारी गरेका छन्। पोखरेल दुइ पटक […]
हेटौंडा : नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन्।बिहीवार बसेको एमाले संसदीय दलको बैठले सर्वसम्मत रूपमा थपलियालाई नेता चयन गरेको हो। एमालेको केन्द्रीय सदस्यसमेत रहेका थपलिया यसअघि बागमती प्रदेशको पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार थिए।केन्द्रमा एमाले नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाउने सम्भावना देखिएको छ। बागमतीको नेतृत्व एमालेले पाए थपलिया नै प्रदेशको चौथो मुख्यमन्त्री बन्नेछन्।
हेटौंडा : बागमती प्रदेशको निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै सदनमा नेपाली कांग्रेसले छलाङ मार्दा नेकपा एमाले तेस्रोमा खुम्चिएको छ। मंसिर ४ गते भएको निर्वाचनमा बागमती प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवै सदनमा सबैभन्दा धेरै सिट जित्दै कांग्रेसले छलाङ मार्दा एमाले तेस्रोमा खुम्चिएको हो। बागमती प्रदेशमा प्रतिनिधिसभाको ३३ र प्रदेशसभाको ६६ वटा निर्वाचन क्षेत्र छन्। जसमा प्रदेशको एक क्षेत्र बाहेक सम्पूर्ण जिल्लाको मतगणना सकिएको छ।प्रदेशका १३ जिल्लामध्ये दोलखामा पुनःमतदान हुन
हेटौंडा : नेकपा एमालेले बागमती प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने भएको छ। सोमबार बसेको एमाले बागमती प्रदेश कमिटीको बैठकले प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको हो।एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेश बर्ताैलाका अनुसार उक्त निर्वाचन क्षेत्र समन्वय कमिटीले पार्टी केन्द्रीय कमिटीकाे मापदण्ड र सीमाभित्र रहेर उम्मेदवारको नाम सिफारिश गर्नुपर्ने छ।उक्त सिफारिसका ला
नेकपा (एमाले)ले बागमती प्रदेश सरकारले ल्याएको बजेटप्रति पूर्ण असन्तुष्टि जनाएको छ। सन्तुलित नभएको र कार्यकर्ता पोस्ने किसिमले बजेट ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले असन्तुष्टि जनाएको हो।
१ असारमा संसद्मा बागमती सरकारले...
नेकपा एमाले बागमती प्रदेश कमिटीले ७९ जना सदस्य मनोनित गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीमा ७९ जना सदस्य मनोनित गरिएको जानकारी दिएको हो ।प्रदेश कमिटीको फागुन २६ गते सम्पन्न तेस्रो पूर्ण बैठकले उनीहरुलाई सदस्यमा मनोनित गरेका एमाले बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए । मनोनित प्रदेश कमिटी सदस्य मध्ये मकवानपुरका ७, चितवनका १२, धादिङका २, रामेछापका ६, दोलखाका ७, सिन्धुपाल्चोकका ११, काभ्रेका ८, भक्तपुरका ५, ललितपुरका ७, काठमाडौंका ६, नुवाकोट र सिन्धुलीका ४÷४
नेकपा एमाले बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन्। हेटौंडामा बसेको संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेश सांसद अरुण नेपालले...
काठमाडौं । आन्तरिक विवादका कारण एमालेको एकल बहुमत रहेको बागमती प्रदेश र प्रदेश १ सरकार जोखिममा परेको छ । एमालेको विवादले बागमती र प्रदेश १ सरकारको भविष्य तय गर्नेछ । सुरुमा विपक्षी गठबन्धनसँग मिलेर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याए पनि पछिल्लो समय पार्टी एकताका लागि भन्दै बागमती प्रदेशमा निर्णायक मानिएकी नेपाल समूहकी […]
The post बागमती र प्रदेश १ मा पनि एमाले सरकार जोखिममा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत, पुनःस्थापना तथा भौतिक संरचनाको पुनःनिर्माणको माग गर्दै नेकपा(एमाले) बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा (एमाले)बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक बाढीमा परी मृतक भएकाका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित ४०० परिवारलाई राहत र पुनःस्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।प्रधानमन्त्री ओलीसँग नदीहरूको नियन्त्रण, खान