थारू समुदायले ‘यमोसा’ पर्व मनाउँदै

नवलपुर– नवलपुर र चितवनका थारु समुदायले आज ‘यमोसा’ पर्व धुमधामका साथ मनाइरहेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउँदै छन् ।  लोप हुने अवस्थामा पुगेकाले ’यमोसा’ पर्वलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका […]

सम्बन्धित सामग्री

काठमाडौंमा अष्टिम्की पर्व मनाउँदै थारू समुदाय

१० भदौ, काठमाडौं । पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका महिलाहरुले काठमाडौंमा अष्टिम्की पर्व मनाउँदै छन्। काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बान्क्वेटमा विशेष कार्यक्रमको आयोजना गरेर थारु समुदायका महिलाहरुले अष्टिम्की पर्व आयोजना गरिएको अष्टिम्की मूल आयोजक समितिका सल्लाहकार …

रैब पर्व मनाउँदै थारू समुदाय

२ भदौ, काठमाडौं। पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने यसलाई 'बड्का अट्वारी'को रुपमा मनाउँछन् । यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ …

शिरमा पानी दिंदै ‘जुर शीतल पर्व’ मनाउँदै थारू समुदाय

१ वैशाख, काठमाडौं । थारु समुदाय आज शिरमा पानी र आशीर्वाद, उज्‍वल भविष्‍यको कामना गर्दै ‘जूर-शीतल’ पर्व मनाउँदैछन्। तराईमा गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको बढीभन्दा बढी प्रयोग हुने गरेकाले उनीहरु पानीले शीतलता …

माघीको तयारीमा थारू समुदाय

दाङका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै गर्दा त्यसको तयारीसँगै थारू बस्तीमा चहलपहलसमेत बढेको छ । थारू बस्तीमा माघी पर्वका

झाम्टा नाचको संरक्षणमा जुट्दै थारू समुदाय

थारू महिलाको पर्वका रूपमा छुट्टै विशेषता बोकेको पर्व हो, जितिया । जितिया पर्वलाई थारू समुदायका महिलाले सांस्कृतिक पर्वका रूपमा लिने गर्छन् । नवलपुरका थारू समुदायमा परम्परागत रूपमा नाचिने ‘झाम्टा’ नाचको संरक्षणमा थारू समुदाय जुटेका छन् । जितिया पर्वको अवसरमा नवलपुरमा थारू समुदायका महिला ‘झाम्टा’ गीत गाउँदै नाच्दै जितिया मनाउने प्रचलन रहेको छ । पछिल्लो समयमा ‘झाम्टा’ नाच हराउँदै जान थालेपछि जितिया पर्वको अवसरमा जिल्लामा प्रतियोगितासमेत सञ्चालन गरिएको छ ।

अष्टिम्की पर्व मनाउँदै कञ्चनपुरका थारू समुदाय

२० भदौ, कञ्चनपुर । कञ्चनपुरका थारू समुदाय हर्षोल्लासपूर्वक आज अष्टिम्की (श्रीकृष्णजन्माष्टमी)पर्व मनाइरहेका छन् । सो समुदायले पृथक शैलीले अष्टम्की पर्व मनाउने गरेका छन् । थारु समुदायका घरमा भगवान श्रीकृष्णसहित मानव जातीको जन्मदेखि मृत्युसम्मका क्रियाकललाप दर्शाउने चित्र …

तराईका थारू समुदाय मनाइरहेछन् बहर जातरा पर्व

आदिवासी थारू जाति सुख- शान्तिको कामना गर्दै बहर जातरा पर्व मनाइरहेका छन्।

माघीपर्व मनाउँदै थारू समुदाय

थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् ।  सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात्

यमोसा पर्व मनाउँदै चितवनका थारू समुदाय

९ असोज, भरतपुर । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ । यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिए । […]

अट्वारी मनाउँदै थारू समुदाय

पश्चिम तराईका थारू समुदायले आइतबारदेखि अट्वारी पर्व मनाउन सुरु गरेका छन् । अट्वारी सोमबारसम्म मनाइन्छ । दाजुभाइ र दिदीबहिनीको सद्भावको पर्वका रूपमा लिइने अट्वारी यो समुदायमा महत्वपूर्ण मानिन्छ ।