काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई टिकाउन साथ दिएवापत् माओवादी केन्द्रका नेताहरुले मन्त्री पदको उपाहर पाए। प्रतिनिधिसभा विघटन गर्ने पुस ५ गतेको कदमलाई साथ दिएपछि ओलीले माओवादी केन्द्रका नेताहरुलाई पुरस्कृत गरेका थिए। तर, सर्वोच्च अदालतको फागुन ११ गते गरेको प्रतिनिधिसभा पुनर्स्थापना र फागुन २३ गते नेकपा (एमाले) र नेकपा (माओवादी…