‘कुनै एक व्यक्तिविशेषलाई टेलिकमको प्रबन्ध निर्देशक बनाउन कार्यविधि ल्याएको होइन’

काठमाडौँ-  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउने कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको बताएका छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल टेलिकम प्रबन्ध निर्देशक नियुक्तिको कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको अर्यालले प्रष्ट्याएका हुन्। सचिव अर्यालले कार्यविधि समितिको निर्देशनको आधारमा नै बनेको बताए। उनले पछिल्लो समय […]

सम्बन्धित सामग्री

सेरेसको नयाँ स्टेट अफ आर्ट शोरुम नक्सालमा

काठमाडौं । नेपालका लागि सेरेस ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट शोरुम सञ्चालनमा ल्याएको छ । सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले बिहीबार आयोजित एक समारोहबीच नयाँ शोरुमको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सेरेसका प्रतिनिधि जुन सी र यी […]

नेपाल भित्रियो ‘जीएसी–एयोन–वाई’, मूल्य कति ? (भिडियो)

काठमाडौं । चिनियाँ कम्पनी ग्वान्झाओ अटोमोबाइलले उत्पादन गर्ने ‘एयोन–वाई’ मोडेल नेपाल भित्रिएको छ । यसलाई सिजी मोटर्सले नेपाली बजार ल्याएको हो । विद्युतीय यो गाडी मंगलबार कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सार्वजनिक गरे । इनोभेसन र सेफ्टीका दृष्टिकोणबाट एक उत्कृष्ट इभी नेपाली बजार भित्रिएको उनले बताए । प्रतिस्पर्धी मूल्यमा नेपाल ल्याइएको यो गाडी विभिन्न बैंक […]

बिवाईडीको नयाँ सोरुम भक्तपुरमा

नयाँ सोरुमको सुरुवात गर्दै विमाई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार रानाले ग्राहकमाझ बढ्दै गएको बिवाइडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ सोरुम सञ्चालनमा ल्याएको बताए।...

भाटभटेनीको २५ औं स्टोर जनकपुरधाममा

जनकपुरधाम –भाटभटेनीले आफ्नो २५ औं स्टोरको रुपमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा आजबाट सञ्चालनमा ल्याएको छ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबार बिशेष पूजा गरी शुभारम्भ गरेका हुन्। शुभारम्भसँगै वीरगञ्जपछि आजबाट जनकपुरधाममा स्टोर किनमेलका लागि खुला भएको छ। बहुप्रतिक्षित र ठूला लगानीले यहाँ रोजगार सिर्जना गर्नुका साथै व्यस्त जीवनशैलीका उपभोक्तालाई एकै ठाउँबाट अन्तर्राष्ट्रिय स्तरको […]

तीन लेखकका तीन कृति एकैसाथ लोकार्पण

नववर्ष २०८० को सुरुवातसँगै मकालु प्रकाशन गृहले तीन पुस्तक बजारमा ल्याएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगाप्रसाद उप्रेती, मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकाल र बेइजिङमा रहेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यका तीन कृतिलाई मकालु...

तीन लेखकका तीन कृति एकैसाथ लोकार्पण

नववर्ष २०८० को सुरुवातसँगै मकालु प्रकाशन गृहले तीन पुस्तक बजारमा ल्याएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगाप्रसाद उप्रेती, मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकाल र बेइजिङमा रहेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यका तीन कृतिलाई मकालु...

बीवाइडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु

बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी आफ्नो भव्य सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । उक्त सर्भिस सेन्टरको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गरेका थिए । नयाँ सर्भिस सेन्टरको उद्घाटनमा मन्तव्य राख्दै साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छौँ । बढ्दो विद्युतीय सवारीसाधनको माग र त्यसमा आउन सक्ने समस्य

प्रविशा ट्रेडिङको सोरूममा नयाँ ‘सुजुकी सेलेरिओ’ सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी मोटर्सको अफिसियल विक्रेता सीजी मोटोकर्पले नेपाल ल्याएको नयाँ ‘सुजुकी सेलेरिओ’ काठमान्डौको आधिकारिक डिलर प्रविशा ट्रेडिङ प्रालिको एरपोर्टस्थित शोरुममा सार्वजनिक गरेको छ । प्रबिशा ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रबिण बिक्रम शाहीका अनुसारसेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो, न्यु जेनेरेशन सेलेरियो माअझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर […]

रिब्रान्डिङ र नेतृत्व परिवर्तनपछि दराज : घरेलु विक्रेतालाई बजारमा जोड्ने योजना

९ माघ, काठमाडौं । एसियाको अग्रणी अनलाइन बजार दराजले हालै आफ्नो रिब्राण्डिङसँगै नयाँ लोगो ल्याएको छ । यसैबीच, सञ्चालनमा आएको सात वर्षपछि दराज नेपालको नेतृत्वमा समेत परिवर्तन भएको छ । नेपालका लागि कम्पनीका प्रबन्ध निर्देशक लिनो एहलेरिङको स्थानमा आँचल कुँवर आएकी छन् । यसै अवसरमा अनलाइनखबरले दुबै जनासँग कम्पनी र नयाँ फेरबदलबारे कुराकानी गरेको थियो […]

डडेल्धुरामा महिन्द्राको शोरुम सञ्चालन

अग्नि ग्रुपले सूदुरपश्चिम प्रदेशको डडेल्धुरामा महिन्द्राको थ्री एस सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले उद्घाटन गरे ।डडेल्धुरा र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच पु¥याउन शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।