रिब्रान्डिङ र नेतृत्व परिवर्तनपछि दराज : घरेलु विक्रेतालाई बजारमा जोड्ने योजना

९ माघ, काठमाडौं । एसियाको अग्रणी अनलाइन बजार दराजले हालै आफ्नो रिब्राण्डिङसँगै नयाँ लोगो ल्याएको छ । यसैबीच, सञ्चालनमा आएको सात वर्षपछि दराज नेपालको नेतृत्वमा समेत परिवर्तन भएको छ । नेपालका लागि कम्पनीका प्रबन्ध निर्देशक लिनो एहलेरिङको स्थानमा आँचल कुँवर आएकी छन् । यसै अवसरमा अनलाइनखबरले दुबै जनासँग कम्पनी र नयाँ फेरबदलबारे कुराकानी गरेको थियो […]

सम्बन्धित सामग्री

दराजको नयाँ लोगो सार्वजनिक

काठमाडौं, माघ ४ । ई-कमर्स प्ल्याटफर्म, दराजले आफ्नो नयाँ ब्रान्ड लोगो सार्वजनिक गरेको छ । रिब्रान्डिङ र व्यवस्थापन परिवर्तनका साथ नयाँ वर्षको नयाँ सुरुवात भएको कम्पनीको दाबी छ । दराज समूहका संस्थापक एवं सीईओ बियार्के मिक्केलसनले नयाँ ब्रान्डको सुरुवातले व्यवसायका लागि उर्जा थपेको बताउनुभएको छ ।

रिब्रान्डिङ र नयाँ व्यवस्थापनका साथ दराजको नेपालमा नयाँ सुरुवात

दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आज आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ। दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले आजको नयाँ ब्रान्डको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् । “विगत सात वर्षमा दराजले धेरै विकास गरेको छ र हामी हाम्रो यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा, कसरी ग्राहकको अनुभवलाई उल्लेखनीय […]