स्थानीय सरकारलाई बजेट निर्माणको चटारो

कैलालीका स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट असारमा सार्वजनिक गर्नेगरी स्थानीय तहहरू बजेट बनाउने काममा जुटेका हुन ।

सम्बन्धित सामग्री

आन्तरिक आयवृद्धि, उत्पादन र रोजगार केन्द्रित नीति तथा बजेटको माग

संघीय सरकार र प्रदेश सरकारले आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याएसँगै स्थानीय तहमा बजेट निर्माण चटारो सुरु भएको छ । असार १० गते अनिवार्य नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने प्रावधाननुसार स्थानीय तहमा बजेट निर्माणको चटारो सुरु भएको हो स्थानीय तहले बजेटलाई जनमुखी बनाउन बस्तीस्तर हुँदै, सामाजिक सञ्जाल तथा भौतिक रूपमै भेला गरेर सुझाव संकलन […]

काठमाडौंका सडकमा बजेट सक्ने चटारो : कतै खनिँदै, कतै टालिँदै [फोटो फिचर]

काठमाडौं । कतै सडक खनिँदैछ त कतै कंक्रिटलगायतका सामग्री बिछ्याइँदैछ । कतै भने ढल निर्माणको काम हुँदैछ । काठमाडौंको न्युरोड, असन, इन्द्रचोकलगायत क्षेत्रमा बिहीवार यस्तै दृश्य देखियो ।  आर्थिक वर्ष सकिन दुई महीना मात्रै बाँकी रहँदा ती क्षेत्रमा धमाधम सडकसँगै ढल निर्माण योजना अघि बढेको छ । यी क्षेत्रमा दुई साताअघि निर्माणको काम शुरु भएको स्थानीय बताउँछन् ।  यसो त यी क्षेत्रमा मात्रै अहिले योजना निर्माणको काम अघि बढेको होइन, अन्य ठाउँमा पनि यही प्रवृत्ति छ । नेपालमा आर्थिक वर्ष सकिन लाग्दा हतारहतार काम गरेर बजेट सिध्याउने गरिन्छ ।  आर्थिक वर्षको अन्तिम समयमा सम्पन्न गरिएको योजना गुणस्तरीय नहुने जानकारहरू बताउँछन् । तर, यसतर्फ सरोकारवाला निकायले चासो नदिने गरेको आम सर्वसाधारणको गुनासो छ ।  यसरी हतारहतार सम्पन्न गरिएका योजना दिगो नहुँदा वर्षेनि खर्च गरिएको बजेट 'बालुवामा पानी' भइरहेको छ ।

स्थानीय तहका टालटुले योजना, हतारमा बजेट सक्ने चटारो

मकवानपुर - साउने झरीमै हेटौंडा–फापरबारी–राइगाउँ सडक खण्डमा सडक मर्मत कार्य भैरहेको छ । साउनको दोस्रो साता सकिनै लाग्दा हतार हतारमा भइरहेको यो काम एउटा उदाहरण मात्रै हो । प्रभावकारी योजनालाई सही समयमा सही तरिकाले नगर्दा विकास निर्माणको कामहरू दीर्घकालीन हुन सकेका छैनन् । मकवानपुरका स्थानीय तहहरूले ठूला य...

स्थानीय तहका टालटुले योजना, हतारमा बजेट सक्ने चटारो

मकवानपुर - साउने झरीमै हेटौंडा–फापरबारी–राइगाउँ सडक खण्डमा सडक मर्मत कार्य भैरहेको छ । साउनको दोस्रो साता सकिनै लाग्दा हतार हतारमा भइरहेको यो काम एउटा उदाहरण मात्रै हो । प्रभावकारी योजनालाई सही समयमा सही तरिकाले नगर्दा विकास निर्माणको कामहरू दीर्घकालीन हुन सकेका छैनन् । मकवानपुरका स्थानीय तहहरूले ठूला य...

स्थानीय तहलाई योजना संकलनको चटारो

स्थानीय तहलाई बजेट निर्माणको चटारो सुरु भएको छ । टोल भेलाले वडालाई योजना बुझाएका छन् । वडा कार्यालयले प्राथमिकता छुट्याएर ती योजना पालिकालाई बुझाउने अन्तिम तयारीमा छन् ।

पुरानालाई सहज नयाँलाई कठिन

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई पदबहाली गरेसँगै बजेट निर्माणको चटारो थपिएको छ । अधिकांश स्थानीय तहमा नयाँ अनुहार आएका कारण बजेट निर्माण प्रक्रियामा केही जटिलता थपिने देखिएको छ ।

बजेट निर्माणको चटारो

भर्खरै चुनाव जितेर आएका जनप्रतिनिधिलाई सबैलाई खुसी पार्ने बजेट ल्याउनुपर्ने बाध्यता छ। अर्कोतर्फ प्रदेश र संघको निर्वाचन पनि यही बर्ष हुने भएकाले पनि लोकप्रिय (वितरणमुखी) बजेट कसरी बनाउने भन्नेमा जनप्रतिनिधिको ध्यान केन्द्रित भएको पाइन्छ। यतिबेला स्थानीय ...

स्थानीय तहको जोड कृषि, पर्यटन र स्वास्थ्यमैत्री बजेट

संघ र प्रदेश सरकारले क्रमशः जेठ १५ गते र असार १ गते बजेट ल्याइसकेपछि अहिले स्थानीय तहमा बजेट निर्माणको चटारो सुरु भएको छ । आगामी असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने प्रावधान छ । असार १० भित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नगरेको खण्डमा संघ र प्रदेशबाट पाउने विभिन्न अनुदान रोकिने भएकाले […]